पुर्वन्चल सरोकार समिती को अगुवाइमा खोटाङ सेवा समाज द,कोरिया ले छुसकमा बृहत सांगीतिक कार्यक्रम गर्ने !

Online radio गोर्खाली द .कोरिया

 

आँउदै गरेको कोरियान दशैं छुसकलाई मध्यनजर गर्दै खोटाङ सेवा समाज कोरियाले राजधानी सौल मा सांगीतिक कार्यक्रम गर्दै सबैलाई मनोरञ्जन गराउने भएको छ !
सेप्टेम्बर 24th को उक्त कार्यक्रम मा नेपालकै चर्चित तथा नम्बर 1 कलाकारहरु राजेश पायल राई ,अन्जु पन्त, अलिसा राई, आशिष राना (लाहुरे),दिपा लामा,भिम लिम्बू, मिना पुमा राई ,हाँस्यकलाकार तथा उत्घोषक पार्वन (राई बुढा )को साथमा केहि स्थानीय कलाकारको पनि बेजोड प्रस्तुती रहने खोटाङ सेवा समाज कोरिया को बर्तमन अध्यक्ष चित्र घले गुरुङ ले बताउनु भयो !! साथै उत्त कार्यक्रम मा संकलन भएको रकमले खोटाङकै केही दुर्गम भागको शैक्षिक क्षेत्रमा टेवा दिनु र आर्थिक अभावको कारण बिचमै अध्यन छोडेर बसेको हरु प्रती लक्षित गरि पुन स्कुल फर्काउदैँ उच्च शिक्षा सम्म को बाटो देखाउनु रहेको हुँदा उक्त कार्यक्रम लाई सफल र भब्य बनाउन कोरिया को विभिन्न सकृय सघं सस्था , बुद्धि जिवी ,व्यापारी ,राजनीतिज्ञ ,तथा पत्रकार हरुलाई सहयोग को हात बढाई दिन हुनु संस्था को पुर्व अध्यक्ष अमृत राई ले आग्रह पनि गर्नु भएक छ।।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up