सोल्टा सोल्टिनी (ङ्गोलो ङ्गोल्स्यो) दोहोरी साझ धमका हुने sept 23 मा ।

सोल्टा सोल्टिनी (ङ्गोलो ङ्गोल्स्यो) दोहोरी साझ धमका हुने sept 23 मा ।
सौल
कोरियान हरुको महान पर्व छुसक अवसर पारेर ङ्गोलो ङ्गोल्स्यो युवा समुह दक्षिण कोरियाले छुसक सेप्टेम्बर २३ तारिख को बेलुकी दोहोरी साझ को आयोजना गर्ने भएको छ ।नेपाल बाट चर्चित लोक दोहोरी गायिका प्रीती आले र चर्चित लोक दोहोरी गायक राजन गुरुङ को बेजोड प्रस्तुती सगै दोहोरी मा घम्सा घम्सी हुने भएको छ पछिल्लो समय दक्षिण कोरियामा रहेको नेपाली युबा युवति समूह लोक दोहोरी प्रती निकै आकर्षण रहेको छ ।।
ङ्गोलो ङ्गोल्स्यो युवा समूह ले दोहोरी साझको सम्पूर्ण तयारी भइ सकेको जानकारी दिएको छ ।।साथै कोरिया भरी रहेको नेपाली दाजु भाइ दिदी बैनी हरु लाई उपस्थिति भएर भर् पुर मनोरंजन लिइ दोहोरी मा रमाउन निम्तो पनि गर्नु भएको छ ।।।
कार्यक्रम हुने स्थान cheongrangni program hall लाइन न: १ cheongragni station exit न : १

यी समाचार पनि पढ्नुहोस्
Scroll Up