यस्ताे छ अाजकाे सुनचाँदी मूल्य

काठमाडौं / नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेकाे छ । आज सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि थपघट भएको छैन । चाँदी पनि आज प्रतितोला सात सय ६० रुपैयाँमा नै कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up