को, को बोलेको ?

 

न्युड

मैतिदेवि
3 पि,एम शुक्रबार,
टिरिरि¨, टिरिरि¨, टिरिरि¨
हेला, हेलो ।
हेला, हेलो ।
सबिता हो,
हो । को, को बोलेको ?
चिन्यौरुम निशा क्या । ईश्बरी, हाम्रो क्लासमेट थी नि। तिन बर्ष अधि डिभी परेकोबुढोसग
अमेरिकामा गाथ्यो। ीन ।
अ, थाहा छ । तर यो सब किन भनिरहेको छ ?
अ, ईश्बरीको अमेरिकामा कार दुर्घटनामा मृत्य भयो। भोलि घबजे आर्यघाटमा भेटौ ल ।
ह्स । हजुर् । ह, ईश्बरीको मृत्यू ।अमेरिकामा पनि दुर्घटनामा मानिसहरुको मृत्य ुहुदोरहेछ।
समयस् 3 पि,एम शनिबार, आर्यघाट । चौबिस धण्टा, छटपट, गहनपिडा, चुरोट, अरुचि, संम्झनाका
त्यान्द्राहरु, अनिन्द्राहरु .

सेतै कपडाले बेरिएको मानब शरिर चिर निन्दा्रमा आराम गरिरहेको छ। एक्लै आर्यघाटको
ब्रम्हनालको छेउमा। मात्र बागमतिका] पानीले छोएर बगिरहेको छ। दुईबुढी औलालाई नाम टयाग धागोले
बाधिएको छन् । उर्जा बिहिनलाई जिबनलाई उर्जा दिन प्रयासरत धुपहरु, श्रीखण्डहरु बलज˚ती बलिरहेको
छन् देब्रे पटि छेउमा। रंगी बिरंगी ˚लहरु लम्पसार छन्। अलि वर ईश्बरीको हजबेन्ड सानोछोरा सगै
जानअन्जान साथीहरु, जमातहरु लहरै भिड बसेको छन। सबैको आखा राताराता आसुसरी, ˚ेसबुक र
ईन्टाग्रामको सुन्दर ˚f]टाहरु भन्दा बिलकुल ˚रक छन अनुहार्। रुमाल, टिसुपेपरहरुले आसु पुछन मेहनत ।
अन्तत्येष्टीकोलागी तयारी। भिड छिचौल्दै बिस्तारै बिस्तारै म अघि बढे, भिडबाट जहिले असहज हुने मेरो
बेकाम्मे शरिर। त्यसै असहज। भारी। म चिरशान्त, निर्जीब शरिरको छेउमा गए।रुन आएन। साहस पनि
गरिन। सामान्यता निम्न अबस्थामा आसु आउछ मेरो जस्ता लाग्छ मलाई। कलेक्टीब आंसुपिडाको प्रभाबले वा,
कुनै ब्यतिमा म पनि मर्छु भन्ने भाव र भयहुन्छ त्यसैले् रुन्छन।मेरो रुने अलि भिन्न छ । म कहिलेपनि यस्तो
मृत शरिरलाई सिधा हेर्न आट गर्दीन। सक्दीन ।अनेकौ वाहान बनाउदै खण्डखण्ड हेर्नुपर्छ। सुरुमा मेरो सानो
आंखाको आखीभौ खुम्चाएर । पाउ तिर हेरे। कपडाले ढाकिएको थियोे। त्यसपछि बिस्तारै कम्मर तिर आंखा
डुलाए। हतार हतार मेरा अांखाहरु ब्रम्हनालको शिब लिङ्गे तिर हतार,हतार आ˚ै दाैिडए। भाग्यो। आंखा
एकोहोरो भो लिङ्गमा। कतै सुनेको,पढेकोथेकि जस्तो लाग्छ, संसारको सबै बस्तुको जन्म,सृजनहरुको

सुरुवाति यो आकार हुन्छ । अझ बिज्ञानमा यो ेईलोपसाईड सेप। अत्यधिक शत्ति संचय गर्न प्रयोग हुन्छ
।जस्तो कि युरेनियम प्लान्ट, एटम बम पनि यो सेप बनाईन्छ रे।तर कति पश्चीमी दर्शनले यसलाई ˚लीक
सिम्बोल भनेर नाम काडेर भन्छने।जब यसमा पानी, ज्द्दइ खन्याईन्छ । कडा रसायन बन्दछ जस्ले मृत
शरिरलाई चाडो गलाउछ।नस्ट गर्छ। त्यसैले यसमा लासलाई नुहाउन पर्छ भन्ने चलन छ । मृतशरिरलाई यो
पानीले नुहाएमा चाडो मुत्ति हुन्छ भन्छन । ह, आंखा र मन डुलाउदा त म कता हराए। पटक, पटको
प्रयासपर्छि ईश्वरीको त्यो पहिले सधै हांसिरहने चन्द्रमा अनुहार तिर हेर्ने आट जुटाए। आम्मै मेरो साथी त अर्के
भईछ, मोटि मधूरा मधूरा, पहेलो गंभिर । हेर्न सकिन । अह आंसुपनि आएन । मुटु च्वास घोच्यो।

भुईचालो गयो । जमिन भसिए। म आतिए। शरिर ढल्ला, ढल्ला भो । केहि कोहि देखिन ।सतलको छेउमा
मेरो शरिर अडेस लाए। संम्झना त्यान्द्राहरु आखा वरिपरि पोखिए। उस्लाई भन्न मन थ्यो कि उठ ईश्वरी, जाउ
सूर्यघाट तिर। उठ न ईश्वरी। उठ । केहि बोल न । अह सकिन । ईश्वरी र म यहि किनारमा कयौे सपनाहरु,
कल्पनाहरु बून्दै, बाढदै, छौडदै, छराउदै हामी हिडेको थियौ।
छटपछ अतिनै भो। कतै हिडौ, जाउ, भागौ भोे। ईश्वरीेलाई त्यहि छोडे। छैउकोे सिगारिएर, चम्कीलो, महगो
ईश्वरी बाकसलाई मेरो खस्रो औलाहरुले स्पर्स गर्दै अघि बढे उतर सुर्यघाट तिर। सुर्यघाट म र ईश्वरीको उतानो
पल्टेर आकास हेदै कल्पनामा रमाउने, ध्यान गर्ने,उघने ठाउ हो । क्याम्पसअध्यानरन हुदा बेरोजगार,
यायाबर लम˚' हामी प्राय सगै सधै यहां आउथ्यौ। बदाम खान, टुरिस्टहरुलाई जिस्काउन, साधुहरुसग ग˚
सुन्न, चुट्न, चिलीम तान्न। योठाउको उनको अन्तीम शब्दहरु संझ्न्छु,ूयति पढियो, संभाबना यहि छ,अब यहि
केहि गर्नू पर्छ। महिलाहरुको लागी । एक न एक दिन कसो नहोला सबिता । किन बिदेश
जानु।क्याम्पसअध्यानको समाप्ती पछि नै हामी छुटिएका थियौ। बेला बेला ˚ेसबुकमा श्रिमानसगैको ˚ोटाहरु
अपलोड हुन्थ्ये उन्को। सुर्यघाट किनारको ठुलो ढुङ्गामा थच्चक बसे। म निर्जीब ढुङ्गा जस्तो छु,सास˚ेद
यता।तर हेर न निर्जीब ढुङ्गा जस्तो छ तर सासर्दैछैन मेरो साथील उता। अब कहिले पनि ˚ेर्ने छैन। जिउ
भारी भयो। अांखामा अघि अलिअलि अधेरि छायो। होस मै छु म। आखा को ढक्कन बन्द भो। जति प्रयास
गरेपनि खुलेन। तर ।
ह ईश्बरी को अबाज सुने।
“न्युड छु ।”म नितान्त, पूर्ण नागो छ। किनकी यो मेरो प्राणबिहिन शरीरको कुनै प्रयोजन छैन । केहि
समयपछि नै मेरो काया, माटोमा मिल्ने छ वा धुवा“ धुवा“ हुदैछ त्यसैले मसंग भएको सबै कुरा बिस्तारै
छटिरहे को छ। छोडेर जादै छु, मेरो अनुभवहरु, चेतनाहरु, मेले मात्र मेरो भनेर संहालेका बहुमल्य सम्तीहरु।
मरोअवोध सुनौलो बालापन, मेहनतको मनी र हनी ।
आहा।। मेरो अबोध स्वर्गीय सुनौलो बालापन, ठुलो बुबाको घरको झ्यालबाट डिम्मा चोरेर, पोलेर खाएको,
बेचेको । फर्सी चोरेर बेचेर क्यारेमबोट खेलेको । हाट बजार जादा हुलमुल भीडमा सामान टिप्दै लुगा भित्र
लुकाएको। तिहारमा देउसी भैलो खेल्न जादा पुच्छारे कान्छा काकाकोमा पैसा धेरै दिएन भनेर अगेनामा मुतेको
मिठो सम्झना । छिमेकीको शुभ विवाहमा टन्न जांड खाएर कोसैलीको बाटोभरि खसाउदै, धर्ती छामछाम
छुमछुम गर्दै हिडेकोपलहरु । टन्न लोकल सेन्टेराम तानेर आफन्तले लगाई दिएको कोसेली, इस्कुस र आलुलाई

कन्याम (इलाम) को डाडोको टुप्पोबाट आ“खा चिम्लेर ओरालोतिर हुत्याएको। अनि लोकर ठररा तिनपाने
चाही आफैले बुत्याएको अनि के भो डाइरीयाको सलल सलल खोला बगाएको सम्झनाहरु ।
आम्मै। आम्मै।। बाबाले पोलेको कान मासु दिनु भएन भनेर रातभर प्या प्या प्या सनाई बजाएका यी मिठा
पलहर । बिहे गर्नु पर्छ भनेर कपाल आफै आर्मीकट, पेन्टलाई ह“सियाले काटेर हाफ पेन्ट बनाएको,
राम, राम ।। जिबनको यात्रामा बुद्धिको धन, मनको खोज को लागी कठोर सर्घष । ज्ञानलागि पान पराग
दिमाग खराब हुने गरी पढेको। घनटाउके हुने गरी रटेको, केही फ्रेस,केहीे बासी ज्ञानहरु । डीग्रीअध्यनको
स˚लताहरुभारको पिडा गर्दा हिक्क हिक्क रोएको अनुभवहरुको सर्टिफिकेटहरु फोटोकापीकागजहरु म गएपछि
कसैले झुण्डाई देला । यो भित्तामा। चटपटेवालाले चम्ची बनाउन लैजाला यो मेरा अमूल्य र बहुमूल्य
उपलब्धीहरु । अलि अलि जालझ्ेलबाट र कट्टु, भित्रकोलुगा भिज्ने गरी गरेको मेहनतको कमाईहरु । यो
करोडोैको सम्पति अघि नै कसैको पोल्टामा पारिसकेको छ ।
बोैद्धको ठुलाघण्टामा गलेर निन्द्रामा उघेर बस्दा×— ध्यानीे ठानेर भक्तालुहरुले कोक, स्याउ, पैसा, केरा मेरो
अघाडी चढाएको Ôणहरु क्या मोजको, आन्नदका पलहरु
मेरा हृदय भित्रका प्रियजनहरू,
सबै सबैलाई सदाको लागी छोडेर जादैर्छु ।। बाई।।
न्यड छुम । †
मसंग मात्र तिन बेस्ट उपायाहरु छन् ।
१६० केजि दाउरा जल्नलाई।
६ फिट जमिन ११ फिट गहिरो खाडल गडनलाई
गिद्धको लन्च, डिनरलाई
म हराउनलाई । मलाई हराउन हतार भै रहेको छ ।
भन म म के गरौ
के गरौ सबिता ”
बिस्तार, बिस्तारै बिस्तारै उनको आबाज मधुरो हुदै बिलायो। म भसङ्ग। शरिरका भारिपन हलुका हुदै गयो।
आखा खुल्यो ।
“ ई. ई.. .ईश्वरी। ईश्वरी।। ईश्वरी री री, हु , हु ह ” जोडजोडले सूर्यघाट,मृगस्थलीको जंगल थर्कन गरी
चिच्याए, कराए, अनि रोएु । “ हु, हु, हु”।
ईश्वरीको आबाज अच्चम भो। यस्तो के भाको मलाई रु के भाको रु। हिजो मात्र मैले बागलुङ्गको टघ बर्षिय
बालकृष्ण बोहोरा जसले घछ बर्षहरुको अबधिमा दसहजार मृतशरिरहरु पोष्टमाटमको लागी चिरेकोगजबको
लेख पढेको थिए। एक पटक बेहुलि लिन जादा जिप खसेर बेहुलाको मृत्य भएको। त्यसको शरिरलाई चिर˚र भो
तर बेहुलाले बिहेको औठि माग्यो बालकृष्णलाई जुन बालकृष्णले पोष्टमाटमको लागी बडी कटकट गर्दा
बेहुलाको । उनले दाईलाई दिएका थिए औठि । त्यहि छनक आको हो कि के हो मलाई पनि रु कि के भाकोे
। साझ परिसकेको थियो। आर्यघाट हुदै ˚री ˚र्के। अघिका भिडहरु, रोदनहरुm आसहरु केहि पनि थिएन ।
सन्नटा। मात्र सन्नटा । बांकिरहेको कोईलाबाट केहि धुवाकोपुत्को निस्कन्दैथ्यो। केहि पर केहि

प्राणबिहिनहरुले पालोसदुपयोग गदै थिए त केहिले पर्खिरहेको थिए । मेलैपनि एउटा गोप्य ठांउ छानेर आए
पछिकालागीे किनकि सबैले ढिलोचाडो जानु त्यही ठांउ।

एक असलसाथी र हामीले बनेको सपनाहरु गुमाउको पिडा, मेलै भोगेका रहस्यमय घटनाहरुको अनुभब लिएर
भरी शरीरलाई घिसादै, वासस्थान ˚र्कै। नुहाए। हिटरमा शरिर सेकाए। केहि ˚लार लिए। केहि बोलिन ।
कसैलाई भनिन। दश बजेतिर ˚सबुक खोले । ˚सबुकमा अघिकै दुरुस्त ईश्बरी तर
तलतीर

शोकका सिग्नलहरु
समबेदनाको ईमेजहरु,
29 लाईकसहरु,
108 रिप,
रिपसहरु ।

सबिता लिम्बु
हाल- काठमाडौं
sabitatumbabo@gmail.com

यी समाचार पनि पढ्नुहोस्
Scroll Up