हाङ चेम्जोङको निर्देशनमा अलिना थापाको डेब्यु

 

शकुन////.

पाच फिट चार इन्च अग्लि तथा एकदमै सुन्दर कद भएकी एक्काइसौं बसन्त मा हिडिरहेकि अलिना पुर्ब ओखलढुंगा पुर्ख्यौली थलो भएर सुन्दर नगरि पोखरा मा जन्मिएकी अलिना थापा हाल रोजगारीको सिलसिलामा कोरियामा छिन। परिवारको कान्छी छोरी तथा प्यारी छोरी अलिना राजेश पायाल राइको आवाजमा रहेको आधा तिमी आधा म गितको म्युजिक भिडियो मा डेब्यु गर्दै छिन । उनिलेे हाङ चेम्जोङको निर्देशनमा आउन लागेको आधा तिमि आधा म गितको म्युजिक भिडियो मा डेब्यु गरेकी हुन । कोरिया को सुन्दर नगरी, समुद्री किनारा हरुमा शुटिङ्ग सम्पन्न भएको छ।

पछिल्लो समयमा निर्देशनमा स्थापित हुँदै गरेका निर्देशक हुन हाङ चेम्जोङ। उनले दुई दर्जन बडि म्युजिक भिडियो हरु निर्माण गरिसकेका छन आफ्ना निर्देशनमा भने भर्खरै अलिना थापा लाई डेब्यु गराएका हुन उनले। सुन्दर शरीर भएकी अलिना गित संगीत सुन्ने धेरै साथी बनाउने घुम्ने सौख भएको बताउछिन । पाच फिट चार इन्च हाइट भएकि अलिना ले डेब्यु भए पनि एकदमै ससक्त भएर आफ्नो रोल निभाएको बताउछन निर्देशक हाङ चेम्जोङ। साहाङ चेम्जोङ र अलिना दुई जनाको क्यामेस्ट्री रहेको उत्त गितका गायक मेघा स्टार राजेश पायल राई हुन भने कम्पोज एरेन्ज बिबि अनुरागीको रहेकोे छ साथै गितकार सुमित्रा अश्रुधारा रहेकी छिन । भर्खरै सुटिङ सकिएको उक्त गितको भिडियो केही समय पछि बजारमा आउने छ ।

कोरियाको रिजेक्टेड प्रोडक्सन र चेम्जोङ प्रोडक्सन को सहकार्य मा आउन लागेको यश भिडियो लाइ सनराज राना ले खिचेका छन भने सम्पादन सन्तोष क्षेत्रीको रहने छ अलिना का केहि तस्वीर हरु तपाईं हरुले हेर्न सक्नुहुन्छ साच्चिकै उनी सुन्दरताले भरिपुर्ण छिन कोरियाको सुन्दर नगरी हरु लाई उनको सुन्दरता ले च्यालेन्ज गर्छ। डेब्यु भए पनि आफुले आफ्नो भुमिका एकदमै राम्रो तरिकाले निभाएको बताउछिन् साथै भबिस्यमा पनि यहीँ क्षेत्रमा सके सम्म लागिरहने बताउछिन ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up