मुटु रोगी बैनी लाई कोरिया बाट तेम्बा शेर्पा को सकृयता मा आर्थिक सहयोग।।

Online radio गोर्खाली द .कोरिया

सङ्खुवा सभा मादी नगर पालिका थापखर्क स्थाइ घर भएको निङ्फुरी शेर्पा सानै उमेर १२ बर्ष मै मुटु को अप्रेसन गर्नु परेको थियो आर्थिक अवस्था एकदम कम्जोर भएकोले र जीवन भर उपचार र औसधि सेवन गरि रह्नु पर्ने भएकोले बिरामीबैनी ले नेपाली समुदाय मा सहयोग गरिदिन आग्रह गरेको थिए ।
अहिले विभिन्न देस हरु बाट नेपाली समुदायाले निङ्फुरी को जीवन बचाउको लागि सहयोग सङ्कलन सुरुगरेको छ ।र
दक्षिण कोरिया मा पनि समाज सेवि तेम्बा शेर्पा को संयोजक मा सहयोग सङ्कलन गरिएको थियो विभिन्न सहयोगी मन हरु बाट सङ्कलित ३लाख ६४ हजार ५ सया रुपया आज एक कार्यक्रम को बिच हस्तान्तरण गरिएको छ।

निङ्फुरी शेर्पा लाई कोरिया बाट सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मन हरु लाई सहयोग सङ्कल मा हातेमालो गरिदिएको मा तेम्बा शेर्पा ले आफ्नो फेस बुक मार्फत धन्यवाद दिएको छ।।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up