मनाङ परिवार दक्षिण काेरियाद्वारा अायाेजित छैठाै तिलिचाेकप फुटबल प्रतियाेगिता – २०१८

Onlie Radio ,Rekhe Gurung

 

मनाङ परिवार दक्षिण काेरियाद्वारा अायाेजित छैठाै तिलिचाेकप फुटबल प्रतियाेगिता – २०१८ काे उपाधी किम्पाे फुटबल क्लबकाे पाेल्टामा ।

स्था:२०१६ देखि दावेदारि मानिदै अाएकाे किम्पाे फुटबल क्लबले तिलिचाेकपमा उत्कृष्ट प्रफाेमेन्स गर्दै दर्शककाे मन जित्न सफल भएकाे छ ।

खेल अवधिभरिमा क्वाटरफाइनल धरान फुटबल क्लबलाई शुन्यका (०)बिरुद्द एक (१) गाेल, सेमिफाइनलमा अायाेजक मनाङ एफ.सि. लाई निर्धारित समय १-१ काे बराबरि भई टाइबब्रेकरमा ३ का बिरुद्द ५ गाेलले पाखा लगाउदै फाइनलमा गुनशान एफ.सि. सङ्ग बाजि मार्याे ।

फाइनल खेल निर्धारित समय २-२ गाेलकाे बराबरि भएपछि खेल टाइबब्रेकर मार्फत छिनाेफानाे भएकाे थियाे जसमा खेलकाे नायक गाेलकिपर “सन्जु” रहे । दाेस्राे हाफकाे मध्यान्तरतिर डिबक्स भित्र जालि चुम्ने बललाई गुनसानका डिफेन्सले हातले राेकेकाे हुदा रेफ्रिले राताे कार्ड दिई मैदान बाहिर पठाएका थिए ।

किम्पाे एफ.सि. बाट टप स्काेरर डेनि राई, बेस्ट प्लेयर डिफेन्स अनिल ज्ञवालि र बेस्ट किपर सन्जु लिम्बुले नगद ५०,००० वन सहित ग्रहण गरे । त्यसैगरि गेम अवधिभरि हाम्राे टिमवर्क उत्कृष्ट रहेकाे र विपक्षी टाेलिलाई दवाब दिन सहज भएकाेमा टिम कप्तान सँन्जय गुरुङले खेलाडि साथिहरु
गाेलकिपर
सन्जु,सफल
डिफेन्स
अनिल,बिमल,रेन्जिङ,मिलन,शुदर्शन
मिड
डेनि,नविन
फर्वाडर
राजु,बिजय,बिनाेज राई
साथै सम्पुर्ण टिमलाईनै धन्यवाद दिए ।

क्लबका मेनेजर युगल जबेगु लिम्बुले भन्नुभयाे । ” बिगतका दिनमा पुर्व टिम मेनेजर श्री दिपक कुमार राई लगायत शाेनम शेर्पा र अन्जिप राई काे क्लब व्यवस्थापनले पनि उपाधी जित्न सफल भएको बताएको छ।।

यस प्रतियाेगिताकाे प्रथम पुरस्कार २२,००,००० वन र रनअरअपलाई १२,००,००० वन रहेकाे थियाे ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up