भारतीय सतलज कम्पनीलाई नेकपाको धम्की–पत्र

नेपाल छोडेर तुरुन्त फर्क : विरही


काठमाडौं । अरुण–३ जलविद्युत आयोजनाको निर्माण सम्झौता नेपालको हित विरोधी भन्दै त्यसको विरोध गर्दै आएको नेकपाले निर्माण कम्पनी सतलज जलविद्युत कम्पनीलाई पत्राचार गर्दै नेपाल छोडेर जान अनुरोध गरेको छ ।

अन्यथा नेपालमा भारत विरोधी जनमत अझ उग्र हुने र आयोजनाकोे ठूलो रकम डुब्ने चेतावनी पनि दिएको छ । नेकपा पूर्वी कमान्डद्वारा प्रेषित पत्रको पूर्णपाठ –


eratokhabar

यी समाचार पनि पढ्नुहोस्
Scroll Up