दक्षिण कोरियामा फेरि दु खद खबर

दक्षिण कोरियामा फेरि दु खद खबर

 

Rekhe Gurung

कोरिया आएको 38 महिना मात्र भएको बेल वारि लक्ष्मी मार्ग मोरङ को बर्ष 32 को बालकुमार राई को आज निधन भएको छ कम्पनी मा काम गर्ने सिल सिलामा ग्यस विस्फोट भइ घाइते भएको राई उपचार को क्रममा निधन भएको छ निधन भएको लास मिर्यान्सि होस्पिट्ल मा रहेको हाम्रो सम्बादाता लाई किरात राई यायोक्खा को महा सचिब हङ्खिम्छा राई ले जानकारी दिएको छ ।।
मृत्यु भएको राई को दुर्घटना बारे कि: रा:: या दक्षिण कोरिया को महा सचीव राई ले नेपाली राजदुतावास मा जानकारी गराइ सकेको जनकारी दिएको छ।।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up