जापानमा ६.१ रेक्टर स्केलको भूकम्प

४ असार, काठमाडौं । जापानमा सोमबार बिहान भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडकाे भूकम्प गएकाे हाे । बीबीसीले भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते भएकाे जनाएकाे छ ।

भूकम्पबाट अाेसाका सँगै टाेकियाे, ह्याेगाेलगायतका स्थान प्रभावित भएकाे जनाएकाे छ । जापानको प्रकोप व्यवस्थापन विभागले ओसाका र यस नजिकका जिल्लाहरु होयोगो र क्योटोमा गरी ४० जना घाइते भएको जनाएको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up