‘सुन सबैले सुन’ म्युजिक भिडियो सार्वजनिक

नयाँ लोकदोहोरी गीत ‘सुन सबैले सुन’ रिलिज भएको छ । विष्णु माझी र मोहन खड्काको आवाजमा रहेको गीतको म्युजिक भिडियोमा शाया भण्डारी र बिमल अधिकारीले अभिनय गरेका छन् ।

राजेश घिमिरले छायाकंन गरेको म्युजिक भिडियोको निर्देशन कपिल लामाले गरेका छन् । बिमल अधिकारीको शब्दमा ऋषी खड्काले संगीत भरेका छन् ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up