गायक राजेश पायल रार्इले सार्वजनिक गरे अाफ्नाे मायालु

 

कहिले विवाह गर्ने भन्ने प्रश्नलार्इ नयाक राजेश हमालले झेले पछि बाँकी रहेकाे नाम थियाे गायक राजेश पायल रार्इ ।
रार्इ इज किङ नामले नेपाली गीत संङ्गितकाे क्षेत्रमा प्रख्यात रार्इले साेमबार अाफ्ना लाखाैँ फ्यानका लागि मायालु सार्वजनिक गरेका छन् । उनकै शब्दमा उनकी मायालुकाे नाम सन्ध्या चाम्लिङ रार्इ हाे ।

सन्ध्याकाे अंगालाेमा बाँधीएका राजेशले क्यामेरालार्इ हेर्दै मायालुलार्इ चुम्बन गर्ने खाेजे जस्ताे उनले सार्वजनिक गरेकाे फाेटाेले जनाउँदछ । उनले सन्ध्या अाफ्नाे मायालु भएकाे पनि बताएका छन् । राजेशका सयाैँ फ्यानहरूले अहिले उनलार्इ बधार्इ दिर्इ रहेका छन् । सन्ध्या काे हुन् ? के गर्छिन ? राजेसंग उनकाे सम्बन्ध कस्ताे हाे भन्ने तमाम जिज्ञासा यथावत रहे पनि उनी राजेशकाे मायालु भएकाे राजेशले नै सार्वजनिक गरेका छन् ।

 

यी समाचार पनि पढ्नुहोस्
Scroll Up