काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधन

हनेको सम्वाद्दाता
काेरियामा २ दिनकाे अवधिमा ३ जना नेपालीकाे मृत्युु भएको छ । हिजाे बिहान लम्जुङका हाेम गुरुङकाे राजधानी सउलस्थित माेटेलमा सुतेकाे अवस्थामा मृत्युु भएकाे थियाे भने अाज मंगलबार बिहान अान्सानमा अाैधाेगिक दुर्घटनामा म्याग्दीका थापा थरका एक र पाल्पाका एक जनाले अात्महत्या गरेकाे दुतावास श्राेतले जनाएको छ । विस्तृत विवरण अाउने क्रम जारी रहेकाे र परिवारलाई खबर गर्ने काम भईरहेकाे जनाईएकाे छ । मृतक गुरुङकाे बारेे थप बुझ्न दुतावासका श्रम कन्सुलर डिल्लीराम बास्ताेला शव राखिएको अस्पतालमा पुगिसक्नु भएकाे छ । संवेदनशीलतालाई ध्यानमा राखि मृतककाे विस्तृत विवरण राख्न असमर्थ भएकाेमा क्षमाप्रार्थी छाै । अन्य विस्तृत विवरणका लागि हेर्दै गर्नुस ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up