महिनावारी एउटै समयमा हुदैँन ?, अपनाउनुहोस् यी ४ तरिका

महिलाको सबैभन्दा ठुलो समस्या भनेको एउटै समयमा महिनावारी नहुनु हो । साधारणतया महिलाहरुमा नियमित महिनावारी नहुनाले बिभिन्न किसिमका समस्याहरु भोगिरहेका हुन्छन् । आज हामी तपाईहरुलाई महिनावारी नियमित गर्न सकिने तरिकाहरुको बारेमा जानकारी गराउन गईरहेका छौँ ।

  • मुलाको बिउलाई पिनेर त्यसबाट बनेको पिठोलाई दिनमा आधा चम्चा पानीसँग पिएमा समयमानै महिनावारी हुन्छ ।
  • मुला, भटमास, मेथी र गाँजरलाई मिलाएर जुस बनाएर पिएमा यसले महिलाहरुको प्रजनन स्वास्थ्यमा एकदमै सकारात्मक असर गर्छ ।
  • जाडोमा तिलको लड्डु खानाले पनि महिनावारी समयमा हुने गर्छ ।
  • यदि महिनावारी धेरैपटक भईरहेको छ र त्यो समयमा अचेत हुने समस्या आएमा अनारको बाहिरी बोक्रालाई सुकाउनुहोस् र त्यसलाई पिन्नुहोस् । त्यसबाट बनेको धुलोलाई दैनिक एक गिलास पानीको साथमा पिउनाले पनि महिलाहरुलाई आराम हुन्छ भने महिनावारी पनि समयमा हुन्छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up