भियतनाममा सुमीको बोल्ड अवतार (तस्विर सहित)

चलचित्र ‘२ रुपैयाँ’को आईटम गीतबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका सुमि मोक्तान अहिलेकी चर्चित मोडल तथा नायिका हुन् । उनको चर्चा गर्दैगर्दा उनको बोल्डनेसको चर्चा भएन भने यो सामाग्री नै अपुराो हुन जान्छ ।

चलचित्र ‘झ्यानाकुटी’मार्फत अभिनेत्री बनेकी सुमी अहिले भियतनाम भ्रमणमा छिन् । प्राय बिदेश पुगेपछि नेपाली सेलिब्रेटीहरु गज्जबले खुल्ने गरेका छन् । यस्तैमा नायिका सुमी मोक्तान पनि परिन् । उनले त्यहाँका केहि बोल्ड फोटोहरु आफ्नो इंस्टाग्राममा सेयर गरेकी छिन् ।

 

यी समाचार पनि पढ्नुहोस्
Scroll Up