गीतकार नूतन भुसाल को मार्मिक गित कोरियामा छयाँकन सम्पन्न

शकुन //Online Radio Gorkhali ,

दक्षिण कोरिया तनहु मा जन्मिएकी गीतकार नुतन भुसाल बिगत १२ वर्ष देखी ईजरायललाई कर्मथलो बनाउँदै आएकी छिन्। परदेशमा रहेर पनि नेपाली गीतसंगीतलाई माया गर्ने नुतन का तिन वटा कृतिहरु प्रकाशित भैंसकेका छन् नूतन, नूतन खण्ड २ र नूतन कृति ।  सानै उमेर देखी नेपाली गीतसं

गीत जगत लाई माया गर्ने ,शब्द -शब्दलाई उनेर गीतबनाउन माहिर नुतन सामाजिक कार्यमा पनि उत्तीकै क्रियाशील छीन् । अन्तराष्ट्रियकलाकार मंच ईजरायल साखाकी सह- कोषाधक्ष्य, गीतकार नुतनका धेरै गीतहरु मन छुने खालका छन् ।              गीतलाई मनले सुन्नु पर्छ शब्द शब्द केलाएर भन्ने सोंच बोकेकी नुतन को नयाँ मन छुने गीत शब्द चित्र को साथमा बजारमा छिट्टै आउदै छ ।

 

नुतन भुसालको कुर्दा कुर्दै मा नेपाल आइडलकी गायिका मेनुका पौडेल को आवाज लाई दिपक राज बिस्वकर्म को संगीत तथा एरेन्ज मा हाङ चेम्जोङको निर्देशन तथा बिपि याम्फुको क्यामेरा तथा सम्पादन रहेको छ भने कलाकार हरु सुबि गुरुङ, सन्जोग चेम्जोङ , छन । छिट्टै नै सम्पादन सकेर तपाईं हरु माझ ल्याउने बाचा गर्छिन् गीतकार नुतन भुसाल

यी समाचार पनि पढ्नुहोस्
Scroll Up