आफ्नै स्टाईलमा दंग जानवी बस्नेत

काठमाडौँ । पछिल्लो समय नेपाली ग्ल्यामर क्षेत्रमा नयाँ नयाँ अनुहारहरुको आगमन भईरहँदा जानवी बस्नेतले पनि यसै क्षेत्रमा आफ्नो पाईला अगाडि सारेकी छन् ।

झण्डै एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी जानवी बस्नेतले पञ्चायत फिल्मबाट नेपाली फिल्म उद्योगमा आफ्नो फिल्मी करियर पनि सुरु गरिसकेकी छन् ।

जानवी बस्नेत अभिनेता जय किशान बस्नेतकी छोरी हुन् ।

 

 

यी समाचार पनि पढ्नुहोस्
Scroll Up