Or shares नेपाली नयाँ वर्ष मनाउन जेजुदो आउनुहोस्

Online Radio Gorkhali ,दक्षिण कोरिया

सुभद्रा //सबको मनमा छाइरहोस सबको लागि सदभाव
कैले पनि मान्छे – मान्छे बिछ नहोस् भेदभाव
उत्साह ले चुमिरहोस प्रगतिका बाटोहरु
जहाँ जता भए पनि सम्झिरहनु आफ्ना देशका माटोहरु
यस्तै यस्तै अनुभुती को साथमा मा सबै दुख पीडा भुलेर केही छिन भए आफ्नो देश सम्झौ आफ्नो भेष भुषा पहिरिउ र नेपालि खानपान मा रमाउ जेजु नेपाल कमिटीका साथमा नेपाली नयाँ बर्ष 2018/4/15 तारिख आइतबार सबै मिलि सभ्य र भब्य मनाउनलाइ निम्तो दिन चाहन्छौ
सदा झै यस बर्ष पनि तपाई हरुको माझ जेजु नेपाल कमिटीको उपस्थिति हुँदै छ। 2018 अप्रिल 15 मा नेपाली आफ्नै भेषभुषाको साथमा सास्कृतिक कार्यक्रम नाच गान नेपाली स्वादिष्ट खानाको साथमा आउनुहोस् रमाइलो गरुम ….
इस्थान :- जेजुसी इब्हांगरो १४ थापदोङ्थकसान बिल्डिंग ६. तल्ला मा
제주시 입항로14(탑동 덕산,B,6F
सम्पर्क नंबर :- ‭10-9143-4438‬
सुभद्रा पालुङ्वा लिम्बु
आयोजक :- जेजु नेपाल कमिटी दक्षिण कोरिया
मेडिया पाट्नर :- अँनलाइन रेडियो गोर्खाली दक्षिण कोरिया

यी समाचार पनि पढ्नुहोस्
Scroll Up