हङकङले जित्यो टस, नेपाललाई फिल्डिङको निम्तो

आइसिसी विश्वकप छनोट अन्तर्गत नेपाल र हङकङबीचको खेलमा हङकङले टस जितेर नेपालाई फिल्डिङको निम्तो दिएको छ ।

सोमबार नेपालले समूह बीको अन्तिम खेलमा हङकङविरुद्ध प्रतिस्पर्धा गर्दै छ । लगातार तीन खेल गुमाएको नेपालले गणितीय आधारमा सुपर सिक्स पुग्ने सम्भावना जीवितै राख्दै हङकङविरुद्ध उत्कृष्ट नतिजा निकाल्ने विश्वासका साथ प्रतिस्पर्धा गर्नेछ गर्दैछ।

एकदिवसीय मान्यताका लागि हुने प्लेअफमा स्थान बनाउन पनि नेपालले जित्नै पर्ने दबाब छ  भने ङकङलाई पनि सुपर सिक्समा पुग्न नेपाललाई हराउनै पर्ने बाध्यता छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up