राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित

२९ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । उनले कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गरिन् ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up