दक्षिण कोरियामा अापत-बिपत पर्दा बस्ने ‘शेल्टर’ कहाँ छन् ?

सोल, दक्षिण कोरिया
दक्षिण कोरियामा कहिलेकाही कम्पनी परिवर्तन गर्नु पर्ने अवस्था आउन सक्छ । उक्त बेलामा बस्नको लागी जो कोहिलाई पनि शेल्टरको आवस्यकता पर्न सक्छ ।
नेपाली कामदारहरुलाई बस्नको लागी समस्या नपरोस् भनेर दक्षिण कोरियामा रहेका विभिन्न सङ सस्थाहरुले शेल्टरको प्रवन्ध गरेका छ्न । त्यस्तै विभिन्न भाषा र कानुनी परामर्सको लागी पनि विभिन्न सेन्टरहरुको स्थापना भएका छन । उक्त सेन्टरहरुमा पिडित काम्दारहरुले आ – आफ्नो समस्याहरु राख्न र उचित सर सल्लाह लिन सक्नु हुनछ ।।
दक्षिण कोरियामा रहेका शेल्टर र माइग्रेन्ट सेन्टरको फोन नम्बर र ठेगाना तल दिईएको छ ।
आन्सान
1. ०१०-९९०३-२२६०/ ०७०-७६२-७००४ आन्सान हगिंग सेन्टर ( महिलाको लागि मात्र)
2. आन्सान , भरत रसाइली ०१०-४६३६ – ७९८४
ओनुरी ईमानियोल नेपाली सँगती आन्सन
3. आन्सान , वोङ्दोङ ,जेम्स राई ०१०-५९४७-४९५७
आन्सान जेइल र्चच नेपाली सँगती
4. आन्सान
१६४४-७१११ ,एक्टेन्सन न. ४ *
आन्सान माइग्रेन्ट सेन्टर
5. फेन्थेक किम कुग्जनिम
०१० -६३५७ – ६५७८
फ्यन्थेक माइग्रेन्ट सेन्टर
6. ओसान
०१०- २२६३ – ७९७२
ओसान शेल्टर
7. खिमे
०५५-३३४७-९४० / ०१०-६३००-०९०2
खिमे माइग्रेन्ट शेल्टर
8. बुसान , श्याम मगर ०१०-६२९-९७१२३
बुसान शेल्टर , लाईन न : २, २०४ 동백
9. बुसान , बेन्जु प्रधान ०१०-२८९२-६९६६ दुसिल
10. बुसान , ससान – संगीत अधिकारी ०१०-८६२४-१९७७ बुसान आभास गृह
11.छनान् , दिल श्रेष्ठ ०१०-२३१९-०२६९
चितवन सम्पर्क समिति
०१०- ४६३६- ००२४/०१०- २९९१ – १९७४ नुवाकोट समाज
13.दोङ्देमून ,मल्लिका ठकुरी ०१०-९९१३-१९४६ वोमेन फोर वोमेन शेल्टर
14.सउल ,बिनोद कुन्वर ०१०-३२८१-४७८६ नेपाल हाउस शेल्टर
15.दोङ्देमून,आलोक बानियाँ ०१० ९५८८ ८६८४ ” म्याग्दी घर ” MONA”
16.सुवन , सन्तोश ०१०-४४३४ – ५५४२ पाथिभारा हाउस शेल्टर
17.जिन्जु , नबिन / सन्तोश ०१०-२१८०-६६९३ , ०१०-४४७४-०३०१ जिन्जु कोरिया नेपाली समाज शेल्टर
18.सेरु , उत्तम लिम्बु ०१०-६७१८-२६८८ किरात याक्थुम चुम्लुङ कोरिया शेल्टर
19.दोङ्दुछ्न, जिहेङ , उर्गेन लामा ०१०-४५६६-२७१७ नागर्जुन गुमबा
20.फेन्थेक , जीवन थापा , मित्र बराल ०१०-८५४२-२६९५ , ०१०-२१७९-५५१३ आरती शेल्टर
21.सउल , गुरु , युहन्ना कप्री ०१०-४८२३-४४२० गुरु शेल्टर
22.गुन्सान ,डाई रेक्टर 김경대/किशोर कोईराला ०१०४६३३११२३/ ०१०२८९६९७७२ / ०१०२८९६९७७२ ओसिक्दो विदेशी माइग्रेन्टसेन्टर
23.इन्छन ०१०-९७७७-७००४०/ ०३१-६३३-३८५३ इन्छन UFC माइग्रेन्ट सेन्टर
24.डेरिम , नारायण / यि छङ मन ०१०-४९६७-६३७० / ०१०-५१९९-८९९९ देरिम यक शेल्टर
25.सउल , छङराङरि, रोसन थापा ०१०-८०५०- ०२०३ नेपाल देरिम नेपाल वोर्कर च्रच
26.उइजङ्बु ,राजु राजा शाही ०१०-२८६५-८७४४ / ०३१-१८३८-९१११२ उइजङ्बु UFC सेन्टर
27.सउल, सन्जय गुरुङ ०२-२६३२-९९३३ ०१०-५६८३-९०८० साउथ वेस्ट सौउल ग्लोबल सेन्टर
28.छनान, गिता राई ०४१-४११-७०२३ छनान माइग्रेन्ट सेन्टर
29.छनान – असन , पर्देश राई / दिल्लिस्वर आले ०१०-४१८४-१९८५ /०१०-२१८७-००६९ धन्कुटा शेल्टर
30.सउल , उदय राई ०२२-२८५६-०६८ माइग्रेन्ट ट्रेड युनियन ( MTU )
31.आन्सान , एच. आर. डि कोरिया १५७७-००७१, नेपाली भाषा १४* नेपाली कन्सुलर
32.नेपाली सामुदायिक समिति ख्वङ्जु(०६२) ०१०-९१८०-८८४१ नेपाली सामुदायिक समिति ख्वङ्जु(०६२)
33.गुमी / थेगु ०५४-४५८०-७५५ बुद्ध शेल्टर
34.थेगु 광역시 달서구본리동1202-8번지202호 ०१०६४४१२२५१ थेगु शेल्टर ,सुरेश खत्री
35.इल्सान्, ख्याङ्गिदो,खोयाङ्-सि ०१०-६५१५-८०२६ होली नेशनल शेल्टर
36.진천 ०४३ टर्मिनल नजिक‪ , ‎भक्त सुनुवर ०१०-३१४८-१९५१ हिमालयन हाउस शेल्टर‬
37.छङ्जु / राजेन्द्र पान्डे ०१०-९४४७-६२८४ छङ्जुमा हाम्रो नेपाली घर
38.आन्सङ / अंकित थापा ०१०-३०७४-३२५७ आन्सङ शेल्टर
39.ख्यङीदो , ग्वाङ्जु , किम यङ मि / जितेन्द्र बनिया ०१०-८३२३-३२८३ / ०१०-३१८९-२२३९ग्वाङ्जु शेल्टर
40.फरान , गोपाल पौडेल ०१०-९४८०-३१३४ फरान शेल्टर
41.फरान, खगेन्द्र खत्री ०३१ -८०५९-३१२५/ ०१०-५१२०-८१६४ लागिगुँरास सेल्टर फारन
42.जेजु दो , नेपाली भाषा अनुबधक शुभद्र पलुङ्वा ०६४-७१२१- १४१ जेजु विदेशी सेन्टर
43.सउल , कृष्ण कुमार राना ०१०-३१४९-९५१४ नेपाल मगर सघ
44.उइजङबु , धन गुरुङ ०१०-६४६४-२७४३ लम्जुङ घर
45.सुवन , दावा / केदार ०१०-९५३१-८८४८/ ०१०-५९४३-१७४१ हिमालयन सोलु शेल्टर
46.छन्जु , राजु /सन्जय ०१०-२१८८-०६९३ / ०१०-९००७-६९७८ छन्जु नेपाली सेल्टर
47.सउल , चन्द्र अधिकारी / स्वेम सेवक , दोभासे ०१०-३१०५-६७९८ सामयुग हस्पिटल आइतबार नि सेवा
48.थेजन , गोविन्द बास्तौला , छुङ्गु छुखोङ आपार्ट ०१०-२१४५-०४९७ थेजन नेपाली शेल्टर
49.दाेङदेमुन , सउल ०१०-५५४०-८८४८ नेपाली अावास गृह
50.जिना गुरुङ/सुजीत घिसिङ याड़सान, ख्याङ्साङ्नाम दो ०१०-८६२६-९५७२ / ०१०-५९४८-१६८० याड़सान नेपाली आवास गृह
51.छाङ्न , नारायन पोडेल ०१०-४८३३-२५४० छाङ्न छिरवन नेपाली शेलटरछाङ्न , नारायन पोडेल ०१०-४८३३-२५४० छाङ्न
(आफु बस्ने शेल्टरको नियम अवश्य मान्नु होला ।शेल्टरमा बस्दा सर सफाईमा ध्यान दिनु होला | आफु काम खोजेर लागे पछी पनि शेल्टरलाई ब्य-वास्था नगर्नुहोला।बेला-बेलामा सर समान वा रकमहरु सहयोग गर्नु भयो भने सेल्टर सञ्चलन गर्न पनि सहज हुनेछ ।त्यस्तै शेल्टर सबैको साझा हो ,अप्ठेरो परेको बेलामा बस्नको लागी हो तसर्थ शेल्टरमा जाँड , रक्सि खाएर हो- हल्ला , झै -झगडा नगरी अनुसासित भई बस्नुपर्दछ। )
-ईपिएस छिन्गुको सहयोगमा

यी समाचार पनि पढ्नुहोस्
Scroll Up