गित

मर्ने मिति हुदैन पात्रोमा,

पाइन्न माया खोजेर कात्रोमा

बुज्नु पर्थ्यो बुजेनौ तिमीले नि

आफ्नो भन्ने रहेन कोहि पनि

आउदैन काल हेरेर पात्रो मा

पाउन्न मलाइ खोजेर कात्रोमा

यादको भारी सक्दिन बोक्न लाई

जे जे भन्छौ तयार छु भोग्नलाइ

मर्ने मिति हुदैन पात्रोमा,

पाइन्न माया खोजेर कात्रोमा

———————————–

सब्द :- रिना तामांग

काठमांडू हाल :- दक्षिन कोरिया

यी समाचार पनि पढ्नुहोस्
Scroll Up