इरानमा श्रृंखलाबद्ध रुपमा हिंसात्मक झडप

इरानी शहरहरुमा भएका सरकार विरोधी केही प्रदर्शनहरु थप हिंसात्मक बन्दै गएको सामाजिक सञ्जालमा राखिएका भिडिओहरुमा देखिएको छ। पश्चिमी इरानको डोरुडमा प्रदर्शनकारीहरुमाथि गोली प्रहार भएपछि दुईजनाको ज्यान गएको तिनैमध्येका भिडिओमा देखिन्छ। देशका अन्य भागमा खिचिएका भिडिओहरुमा प्रदर्शनकारीहरुले प्रहरीको गाडीमा आगो लगाएको देखिन्छ र सरकारी भवनहरुमा पनि आक्रमण भएको खबरहरु आएका छन्। इरानका आन्तरिक मामिलासम्बन्धी मन्त्रीले उनीहरुको विरोध […]

Read More
दलहरूले बन्दसूचीको क्रम मिचेर नाम सिफारिस

काठमाडौं– राजनीतिक दलहरूले प्रदेशसभा समानुपातिकतर्फ सांसद हुने व्यक्तिहरूको नाम क्रम संख्या मिचेर निर्वाचन आयोगमा बुझाएका छन् । प्रदेशसभामा समानुपातिक निर्वाचनतर्फ पाएको सिट संख्या आधारमा दलहरूले बन्दसूचीभित्रबाट अन्तिम नाम छान्दा क्रम  मिचेका हुन् । आफन्त, नातागोता र नजिकका व्यक्तिलाई प्राथमिकता दिँदा ठूला दललेसमेत क्रम संख्या मिचेर नाम सिफारिस गरेको पाइएको छ । आयोगले केही दलले क्रम […]

Read More
मोडल खुश्बु चेम्जोङ्ग हट अवतारमा

सरोज/दक्षिण कोरिया मोडल खुश्बु चेम्जोङ डेब्यु म्युजिक भिडियो मै हट अवतारमा देखे कि छिन। फाल्गुनन्द गाउँ पालिका-५ (साबिक फाक्तेप-५) पाँचथरमा जन्मे कि सानै उमेर देखि नृत्य अभिनयमा रुचि राख्ने उनी अन्तमा ग्लामर छेत्रमा जम्न सघर्ष गरि रहे कि छिन। पाँच फिट तीन इच उचाई र आकर्षक शरिर कारण सबैको नजरमा पर्ने निकै सुन्दरी मोडल खुश्बु […]

Read More
फागुन दोस्रो साता भित्र नयाँ सरकार बन्ने

 काठमाडौं : प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको आधिकारिक परिणाम घोषणा भएको एक महिना बित्दा पनि कांग्रेसले सत्ता हस्तान्तरण गर्नुको साटो सर्त थप्दै गएपछि सरकारको नेतृत्व गर्न पर्खिरहेको एमाले आक्रोशित बनेको छ। कांग्रेस कार्यसम्पादन समितिको शुक्रबार राति बसेको बैठकले सत्ता हस्तान्तरणका लागि राष्ट्रियसभा निर्वाचन सम्पन्न हुनुपर्ने अघोषित सर्त तेस्र्याएपछि एमाले सशंकित बनेको हो। सत्ता हस्तान्तरण गर्न राष्ट्रियसभा […]

Read More
संसद् भवन भाडामा मात्र एक अर्ब ६८ करोड खर्च !

काठमाडौं– संसद्को आफ्नो भवन नहुँदा संसद् बैठकका लागि भाडाबापत एक अर्ब ६८ करोड खर्च हुने भएको छ । सरकारले संघीय संसद्का लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएको छ । यसअघि संविधानसभा बैठक पनि भाडामा लिएर सोही भवनमा सञ्चालन भएको थियो भने संविधान जारी भएपछि संसद् बैठक पनि त्यहीं बसेको थियो । संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन […]

Read More
राशिफल वि.सं. २०७४ पौष १६ गते आइतबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । लगनशीलता देखाएमा राम्रो उपलब्धी हासिल हुनेछ […]

Read More
चौतर्फी दबाबमा राष्ट्रपतिले अध्यादेश जारी गर्नुभयो : अध्यक्ष ओली

एमाले अध्यक्ष केपी ओलीले चौतर्फी दबाबको कारण राष्ट्रपतिले राष्ट्रियसभा सम्बन्धी अध्यादेश जारी गरेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आयोजित एक कार्यक्रममा उनले राष्ट्रपतिलाई चौतर्फि दबाब आएपछि अध्यादेश जारी गर्नुपरेको आफ्नो अनुमान रहेको बताएका हुन्। ‘आज अध्यादेश, विवादित अध्यादेश जारी भएको छ। राष्ट्रपतीले त्यसलाई प्रमाणीकरण गर्नुभएको छ, जारी गर्नुभएको छ भन्ने कुरा सुन्नमा आएको छ,’ उनले भने, […]

Read More
आफ्नै दाजुले बलात्कार गरेपछि आमासँग यसबारे गुनासो, आमाको जवाफले छाँगाबाट खसिन्

आफ्नै दाजुले आफूलाई बलात्कार गरेपछि आफ्नी आमासँग यसबारे गुनासो गरेकी एक किशोरीले आमाले दिएको जवाफ सुनेपछि छाँगाबाट खसेझैं भइन् । उनकी आमाले उल्टै यसबारे हल्ला नगर्न र हल्ला गरे आफ्नै बिहेमा समस्या हुने बताएपछि ती किशोरी सहारा विहीन भइन् । अहिले ती किशोरी आफ्ना बलात्कारी दाजुलाई सजाय दिलाउन प्रहरी थाना धाइरहेकी छिन् । थानामा उजुरी […]

Read More
ठगीमा संलग्नलाई १३,२७५ वर्ष जेल सजाय

थाइल्याण्डको एउटा अदालतले ठगीमा संलग्न एक व्यक्तिलाई १३ हजार वर्षभन्दा बढी जेल सजाय सुनाएको छ। ३४ वर्षीय पुडित कितिथार्दिलोकले पोन्जी नामक एउटा योजना सञ्चालन गरेको स्वीकार गरेका छन् जसमा उनले लगानीकर्तालाई कृत्रिम रुपमा उच्च प्रतिफल दिने वाचा गरेका थिए। आफ्ना कम्पनीहरुमा उनले करिब ४० हजार मानिसलाई फकाएर १६ करोड डलरभन्दा बढी लगानी गर्न लगाएको बताइएको छ।अदालतले […]

Read More
के हो पिनास ? कसरी बच्ने यसबाट ?

लोचन कार्की, जनरल फिजिसियन | चिसो मौसममा रुघाखोकीसँगै मानिसमा देखा पर्ने अर्को समस्या भनेको पिनास हो । वृद्धवृद्धा तथा बालबालिका यसको उच्च जोखिममा हुन्छन् । चिसो मौसममा हुने हुने रुघाखोकीलाई समयमै निदान गर्न नसक्दा पिनास हुन सक्छ : पिनास हुने कारण -टाउको र अनुहारका हाडमा खाली ठाउँ हुन्छन् । उक्त हाडमा हावा भरिएको हुन्छ । चिसोको कारण […]

Read More