​कोरिया प्रवेश गरेको ४ महिनामै एक नेपाली स्वदेश फिर्ता 

दक्षिण कोरिया को ख्यांगीदो फरान मा उपत्पदन मुलक कम्पनीमा कार्यरत  एक नेपाली डिप्रेसनका कारण आज स्वदेश फिर्ता हुने भएका छन /
इ पी एस मार्फत कोरिया प्रवेश गरेका बुटवल खैरेनी घर भै हाल रोजगारी को लागि दक्षिण कोरिया आएका मोहन लाल खनाल पहिले २ वर्ष कार्यगरी डिप्रेसन कै कारण नेपाल गएको र पुनः परिक्षा दियर कोरिया प्रवेश गरेका खनाल फेरी पनि डिप्रेसनकै  कारणले  फिर्ता हुन लागेका हुन् /
कोरिया को सौल मा रहेका सामाजिक सस्था को सहयोग मा खनाल लाइ पूर्ण रुप मा प्रक्रिया मिलाएर नेपाल पठाउन लागिएको उनका निकट साथी बाट जानकारी प्राप्त भएको छ /

यी समाचार पनि पढ्नुहोस्
Scroll Up