प्रधानमन्त्री भएर धीत नमरेकाहरु

पाँचजना भूतपूर्व र एकजना बहालवाला प्रधानमन्त्री समेत यतिबेला चुनावी मैदानमा छन्। २०४६ सालमा भएको प्रजातन्त्रको पुनरागमन यता गैरदलीय सरकार प्रमुख बाहेक प्रधानमन्त्री भएका जीवित नेता मध्ये एकजनाले मात्र चुनावी दौडबाट विश्राम लिएका छन्। चुनाव लडेका सबै पार्टी वा सरकारको नेतृत्व गरिसकेर पनि थाकेका देखिँदैनन्, कुनै न कुनै रुपमा फेरि प्रधानमन्त्री बन्ने वा उपल्लो ओहदामा उक्लिने आकांक्षा […]

Read More
धुर्मुस सुन्तलीको १० औँ एनिभर्सरीमा म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : चर्चित कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस (सीताराम कट्टेल) र कुञ्जना घिमिरे (सुन्तली)ले १० औँ एनिभर्सरीमा म्युजिक भिडियो सार्वजनिक गरेका छन्। धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारलाई लड्डु बाँड्दै धुर्मुस सुन्तलीले एनिभर्सरी मनाएका हुन्। धुर्मुस सुन्तलीको विवाह २०६५ मंसिर १४ गते भएको थियो। एनिभर्सरीमा सार्वजनिक गीत संघीय मामिला […]

Read More
आइफोन टेन शुक्रबारदेखि नेपाली बजारमा सार्बजनिक गरिने

एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले आइफोन टेन (एक्स) शुक्रबारदेखि नेपाली बजारमा ल्याउने भएको छ। डिसेम्बर १ अर्थात शुक्रबार फोन सार्वजनिक गरिने कम्पनीले जनाएको छ। कम्युनिकेसनका अनुसार आइफोन टेन नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ। सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ। आइफोन टेनको नेपाली मूल्य तय […]

Read More
इम्बोस्ड नम्बर प्लेट जडानमा सुस्त

काठमाडौं : सरकारले मंसिर १ गतेदेखि सुरु गरेको प्रदेशअनुसार रहने इम्बोस्ड नम्बर प्लेट जडान प्रभावकारी हुन सकेको छैन। यातायात व्यवस्था कार्यालय साना ठूला सवारी एकान्तकुना कार्यालय प्रमुख बसन्त अधिकारीले दुई सातामा इम्बोस्ड नम्बर प्लेट जडानका लागि एक सयभन्दा केही बढी सवारीधनीले मात्र अनलाइनबाट आवेदन दिएको जानकारी दिए। सेवाग्राहीले नै चासो नदिएका कारण म्बोस्ड नम्बर प्लेट […]

Read More
शुक्रबार सार्वजनिक बिदा

काठमाडौं : सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले बिहीबार हजरत मुहम्मदको जन्मदिनको अवसरमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिए। गृहमन्त्रालयले विज्ञप्तिमार्फत् समेत शुक्रबार सार्वजनिक बिदा भएको जानकारी गराएको छ। ‘हजरत मुहम्मद सल्ललल्लाहो अलैहे बेसल्लमको जन्म दिन को शुभअवसरमा २०७४ साल मंसिर १५ गते तदनुसार डिसेम्बर […]

Read More
सुवासचन्द्र नेम्बाङलाई विप्लवको ‘सुरक्षा थ्रेट’

इलाम- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्बाङलाई निशाना बनाएर चुनावविरोधी गतिविधि बढाएका छन् । जिल्लाको क्षेत्र २ बाट वाम गठबन्धनको उम्मेदवार रहेका नेम्बाङको चुनावी प्रचार अभियान नै प्रभावित गर्नेगरी नेकपाका कार्यकर्ताले गतिविधि थालेका हुन् । बुधबारको चुनावी सभालाई सम्बोधन गर्न नेम्बाङ सदरमुकामबाट देउमाई नगरपालिकास्थित मंगलबारे बजार गएका थिए । […]

Read More
मतपेटिकाको सुरक्षा को लागि : रातमा पुरुष, दिनमा महिला

बुथ कब्जा गरेको भन्दै कांग्रेसको उजुरी बागलुङ : गत आइतबार सम्पन्न चुनावका मतपेटिका कुर्न राजनीतिक दलहरूले फरक फरक टोली बनाएका छन्। मतपेटिका सुरक्षाका लागि भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आ-आफ्ना ताला लगाएका दलहरूले बाहिरी घेरामा बसेर मतपेटिका कुर्न कार्यतालिका बनाएका छन्। दलहरूले सबैको सहभागितामा मतपेटिका कुर्ने व्यवस्था मिलाएको कांग्रेस जिल्ला सचिव नवराज पौडेलले बताए। दैनिक कुरुवा […]

Read More
आज ८० जना न्यायाधीश विरुद्धको सुनुवाई हुदै

मंसिर १४, २०७४-एक वर्ष अगाडि नियुक्त उच्च अदालत ८० जना न्यायाधीश विरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । सरकारी वकिलहरु सहित केही अधिवक्ताले दायर गरेको रिटहरु तीनजना न्यायाधीशको इजलासमा सुनुवाई भइरहेको हो । फरक ५ मुद्दा सुनुवाईको क्रममा छन् ।  न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा सुनुवाई भइरहेको छ । […]

Read More
रसुवागढी हुदै चिनियाँ स्याउ नेपाल भित्रिँदै

१४ मंसिर, रसुवागढी । अहिले चिनियाँ स्याउको माग बढ्न थालेकाले आयात गरिएका स्याउका कन्टेनरहरु रसुवागढी नाकाबाट नेपाल भित्रिन थालेका छन् । टिमुरेस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका अनुसार निर्वाचनअगाडि सामान लिन केरुङबाट गएका ४०० कन्टेनर नेपाल भित्रने क्रममा रहेको र बुधबार दिउँसोसम्म एक सयवटा कन्टेनर नेपाल भित्रिसकेको छ । फर्केका कन्टेनरमध्ये ५० प्रतिशतले स्याउ र अन्य […]

Read More
सुनचाँदीको मूल्य ओरालो लाग्यो

बिहीबार सुनचाँदीको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन सय तथा चाँदी १० रुपैयाँले घटेको छ। बुधबार तोलामा ५६ हजार रुपैयाँमा कारोबार भएको फाइन गुणस्तरको सुन आज ५५ हजार ७ सय रुपैयाँमा झरेको छ। यसअघि मंगलबार ५६ हजार १ सय रुपैयाँ थियो। त्यस्तै बुधबार प्रतितोला ७५५ रुपैयाँमा कारोबार भएको […]

Read More