गिरोनासँग रियल मड्रिड पराजित, उपाधि दौडमा धक्का

काठमाडौं : स्पेनिस ला लिगा फुटबल अन्तर्गत गत सिजनको उपाधि विजेता रियल मड्रिडलाई धक्का लागेको छ । आइतबार राति भएको खेलमा गिरोनासँग २-१ को हार व्यहोर्दा रियलको उपाधि दौडमा धक्का लागेको हो । खेलमा सुरुवाती अग्रता भने रियल मड्रिडले बनाएको थियो । खेलको १२ औं मिनेटमा इस्कोले  गोल गरी रियल मड्रिडलाई अग्रता दिलाएका थिए । पहिलो […]

Read More
कुर्द राष्ट्रपति बर्जानीद्वारा राजीनामा

इराकको कुर्दिस्तानका पूर्व राष्ट्रपति मसुद बर्जानीले आफूले कार्यालय छोडे पनि आफ्ना जनताका लागि स्वतन्त्र राज्यका लागि निरन्तर लडिरहने बताएका छन्। टेलिभिजनमार्फत गरिएको सम्बोधनमा उनले गत महिनाको स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहमा मतदान गरेपछि कुर्दहरुको पक्षमा कोही पनि नबोलेको बताए। उक्त जनमतसंग्रहपछि उत्पन्न भाँडभैलोका माझ कुर्दहरुले जमिनको ठूलो क्षेत्र गुमाएका छन्। चारदिन भित्र क्षेत्रीय राष्ट्रपतिको कार्यकाल सकिन लागेका बर्जानीले आइतबार एउटा […]

Read More
चुनाव बहिष्कार गर्ने चेतावनीसहित आन्दोलन

बुढीगण्डकी जलविद्युत् परियोजनाका कारण गोरखा र धादिङका डुबानमा पर्ने क्षेत्रका बासिन्दा देशमा चुनावी माहोल बन्दै गइरहेका बेला मुआब्जाको माग गर्दै आन्दोलित भएका छन्। उम्मेदवारलाई गाँउमा पस्न नदिने र निर्वाचन नै बहिष्कार गर्ने चेतावनी दिँदै उनीहरुले चुनावलाई माग पूरा गराउने अवसरको रुपमा लिन खोजेको देखिन्छ। बुढीगण्डकी नेपालको सबैभन्दा ठूलो जलाशययुक्त प्रस्तावित जलविद्युत् परियोजना हो। पटक-पटक आवाज उठाँउदा […]

Read More
चैतमा मेलम्ची काठमाडौं आउने सम्भावना कति ?

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा पाएको इटालियन कम्पनी ‘सीएमसी डी राभेन्नाँ’ ले काम नगर्दा समयमै पानी आउने अनिश्चितता बढेको छ । आयोजनाले आगामी चैतसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने जनाएको थियो । सुरुङ खनेपछि गर्नुपर्ने ‘कंक्रिटिङ’को काम बढाउन सीएमसीले अहिलेसम्म बेवास्ता गरेको छ । २७ किलोमिटरमध्ये १ हजार ४ सय मिटर मात्र सुरुङ खन्न […]

Read More
अलग अलग मतपत्र छापिने, अर्बौंको भार, मतदान झन्झटिलो

काठमाडौं : सर्वोच्च अदालतमा प्रगति विवरण पेस गर्नु अघिल्लो दिन निर्वाचन आयोगले महत्वपूर्ण निर्णय गर्‍यो, ‘प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतपत्र अलग-अलग बनाउने ।’ मतदानको २८ दिनअघि आयोगले मतपत्रबारे गरेको निर्णय ‘निर्वाचनको सुनिश्चितता’ का लागि भएको आयोगको दाबी छ । सर्वोच्च अदालतले प्रदेश र प्रतिनिधिसभाको मतपत्र अलग हुनुपर्ने ‘बाध्यकारी’ भन्दै आयोगसँग प्रगति विवरण मागेपछि निर्वाचनबारे झस्किएको आयोगले […]

Read More
निर्वाचन रोक्ने माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं : केन्द्र र प्रदेश निर्वाचन रोकिनुपर्ने मागसहित दायर भएको एक रिटमा निर्वाचन आयोगसँगको छलफलपछि सर्वोच्च अदालतले मागअनुरूप अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेशको मागलाई सर्वोच्चको संयुक्त इजलासले अस्वीकार गरेपछि आयोगलाई अघि बढ्न थप सहज भएको छ । आयोगले दल दर्ता गर्न र निर्वाचन चिह्न दिन नमानेपछि अन्तरिम आदेशमार्फत […]

Read More
प्रदेश संरचनामा आठ खर्ब ५० अर्ब लाग्ने अनुमान

काठमाडौं :प्रदेश संरचना व्यवस्थापनका लागि करिब आठ खर्ब ५० अर्ब रुपैयाँ अतिरिक्त रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रदेशमा अत्यावश्यक पूर्वाधार निर्माण, सवारीसाधन खरिदका साथै सुरुको तीन वर्ष सेवा प्रवाहका लागि आर्थिक सहयोग दिन उक्त रकम आवश्यक पर्ने अनुमान गरिएको हो। रकम जोहो गर्न अर्थ मन्त्रालयले दाता गुहार्न थालेको छ। ‘अध्ययनै त भएको छैन’, […]

Read More
राशिफल / २०७४ कार्तिक १३ गते सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन […]

Read More
राशिफल / २०७४ कार्तिक १२ गते आइतबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कर्मचारीले हाकिमलाई खुसी पार्न सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिक÷सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न […]

Read More
बिर्तामोडमा आए नयाँ डीएसपी : मृतकका परिवारलाई १० लाख दिने सहमति

बिर्तामोडः प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाललाई जिल्ला तानेपछि उनको स्थानमा जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी जितेन्द्र बस्नेतलाई विर्तामोडमा खटाइएको छ।झापाको बिर्तामोडमा भएको गोलीकाण्डमा मृत्यु भएका प्रदर्शनकारी पक्षका अर्जुनधारा–११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ। शनिबार इलाका प्रहरी कार्यालय […]

Read More