सर्लाहीका २० वटै स्थानीय तहको ताजा मतपरिणाम

मलंगवाः सोमबार भएको स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीका २० वटै स्थानीय तहमा अहिले मतगणना भइरहेको छ। जिल्लाका ११ नगरपालिका र ९ गाउँपालिकामा दिउँसो दुर्इ बजेसम्मको मतपरिणाम यस्तो छ:

१. लालबन्दी नगरपालिका
एमाले १४८५/१२३३
माओवादी केन्द्र ९३३/७३२
नेपाली कांग्रेस ६६२/६६०

२ . मलंगवा नगरपालिका
कांग्रेस ५०३
स्वतन्त्र ३०४
राजपा नेपाल २५८

३. बरहथवा नगरपालिका
माओवादी केन्द्र ११९५/१६७८
एमाले ११३६ /११०३
कांग्रेस १००५ /१०६८

४. बलरा नगरपालिका
राजपा नेपाल ७८४/७२८
नेपाली कांग्रेस ६७९/७४७
माओवादी केन्द्र ३६९/३४४

५. हरिपुर नगरपालिका
माओवादी केन्द्र ६८४/६१४
एमाले ६५८/७०७
राजपा नेपाल २९४/२९६

६. ईश्वरपुर नगरपालिका
एमाले १५२५ /१०८०
माओवादी केन्द्र १०२५ /१०८०
कांग्रेस ६२६/७३७

७. हरिवन नगरपालिका
एमाले १४०८/१३७१
माओवादी केन्द्र १३५२/१२८५
कांग्रेस ६७८/
८. बागमती नगरपालिका
माओवादी केन्द्र ९५४/८६५
एमाले ५२४/५७९
कांग्रेस २५६/२५९

९. हरिपूर्वा नगरपालिका
नेपाली कांग्रेस १४३३ /८६२
माओवादी केन्द्र १२५२ /९२७
एमाले ५३८/६१६

१०. कविलासी नगरपालिका
संघीय समाजवादी फोरम ७२१/६४२
माओवादी केन्द्र ४६०/४२८
राजपा ११५/११७

११. गोडैता नगरपालिका
राजपा नेपाल २३१/२३२
नेपाली कांग्रेस १९२/२१८
एमाले ७७/९५

१२. रामगनर गाउँपालिका
कांग्रेस ८६६
राजपा नेपाल ६६२
माओवादी केन्द्र ३८६

१३. ब्रम्हपुरी गाउँपालिका
राजपा नेपाल ११६७ /१११५
राप्रपा प्रजातान्त्रिक ७५०/६८६
संघीय समाजवादी फोरम १५६ /१९६

१४. विष्णु गाउँपालिका
संघीय समाजवादी फोरम ९२९/७३५
राजपा नेपाल ७५६/२५५
माओवादी केन्द्र ५२९/७७६

१५. चन्द्रनगर गाउँपालिका
राजपा नेपाल ७६१/५९९
माओवादी केन्द्र ६४८/४३७
नेपाली कांग्रेस २३४/३१८

१६. धनकौल गाउँपालिका
नेपाली कांग्रेस ३०९३/३०६५
माओवादी केन्द्र १२८१/१३१४
राजपा नेपाल ३३३/२००

१७. बसबरिया गाउँपालिका
राजपा नेपाल ७८०/७८५
माओवादी केन्द्र ९४८/५५१
नेपाली कांग्रेस २७१/६०७

१८. चक्रघट्टा गाउँपालिका
कांग्रेस ६२०/६६१
माओवादी केन्द्र ५३८/५३२
राजापा नेपाल ३८८/३८१

१९. पर्सा गाउँपालिका
संघीय समाजवादी फोरम नेपाल ८२१/७३०
नेपाली कांग्रेस ४७२/४४६
राजपा नेपाल ५६६/५७८

२०. कौडेना गाउँपालिका
नेपाली कांग्रेस २१०७/२०५९
राजपा नेपाल २४३८/२४४७

अन्नपूर्ण पोस्ट 

यी समाचार पनि पढ्नुहोस्
Scroll Up