‘जुम्ल्याहा’ उपमहानगरमा मतगणना जारी, सिमरामा एमालेको अग्रता

बारा– बाराको दुवै उपमहानगरपालिकामा मतगणना जारी छ । सिमरा जितपुर उपमहानगरपालिकामा केहीबेरअघिबाट मात्रै मतगणना सुरु भएको हो ।  यो उपमहानगरमा भएको मतगणनामा प्रारम्भिक चरणमा एमालेले अग्रता लिएको छ । सिमरा जीतपुरको १र २४ वडाबाट गणना सुरु गरिएको हो । जसमा मेयरका उम्मेदवारले २७५, कांग्रेसले २१६ र माओवादी केन्द्रले १८६ मत ल्याएका छन् ।

त्यसैगरी कलैया उपमहानगरमा पनि बिहानैबाट सुरु भएको मतगणना जारी छ । बारामा २ उपमहानगरालिकासहित ५ नगरपालिका र ९ गाउँपालिका छन् ।   रातोपाटी

यी समाचार पनि पढ्नुहोस्
Scroll Up