चार अक्टोबरमा नेपथ्यले कोरिया तताउने

सुन्दर सुवेदी, दक्षिण कोरिया –

आउदो अक्टोबर ४ तारिख कोरिया को महान पर्व छुसक को अवसर पारि कास्की परिवार दक्षिण कोरिया ले माछापुछ्रे सांगीतिक सौगात भाग ३ मा नेपथ्य ब्याण्ड को लाइव कन्सर्ट गर्ने भएको छ कोरिया भरि छुसकको बिदा हुने , मौसम पनि चिसो हुने र नेपथ्य प्रति युवा हरु को क्रेज बढी भएका कारण कास्की परिवार ले नेपथ्य ब्याण्ड ल्याउन लागेको हो गत वर्ष पनि नेपथ्य ले कोरिया तताय जस्तै आगामी अक्टोबर ४ तारिख पनि सोचे भन्दा बढी उपस्थिति हुने कास्की परिवार को अनुमान छ |

यी समाचार पनि पढ्नुहोस्
Scroll Up