प्राधिकरण महानिर्देशक गौतमलाई मन्त्रालय तानियो

माडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण महानिर्देशक सन्जिव गौतमलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तानिएको छ । उड्डयन मन्त्री जितेन्द्र नारायण देबले कानुन उलंघन गर्दै आर्थिक प्रलोभनमा प्राधिकरण महानिर्देशक गौतमलाई मंगलबार देखिनै लागु हुने गरी मन्त्रालयमा तानेका छन् । गौतमलाई मन्त्रालय तान्दै एउटा कार्यादल बनाएर संयोजकको भूमिका दिएका छन् । गौतमको संयोजकत्वमा उपसचिव निराजन घिमिरे र […]

Read More
बोलेरो दुर्घटनामा ६ को मृत्यु, ११ जना घाईते

काभ्रे : काभ्रेको रोशी गाउँपालिका–३ शिखरआम्बोटेस्थित निङगालेमा मंगलबार बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यू हुनुका साथै ११ जना घाइते भएका छन् । विहान बनेपाबाट डाँडापारि जाने क्रममा ११ बजे बा १४ च ९५५६ नम्बरको बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाका अनुसार मृतकहरुको सनाखत हुन सकेको छैन। उनका […]

Read More
१३३ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते? (अपडेट)

प्रदेश न दुर्इको असोज २ गते भएको स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म १३३ तहको मतपरिणाम सार्वजनिक भएको छ। एक सय ३६ तहमध्ये अब ३ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी छ। बाँकी तहमा मतगणना जारी छ। अहिलेसम्म नेपाली कांग्रेस ३९ स्थानीय तहमा विजयी भएको छ। नेकपा एमाले १८ तहमा विजयी भएको छ। नेकपा […]

Read More
‘चेप्टे चेप्टे पेरुङ्गो’को कुरा गर्दै दया र दीया

चलचित्र ‘ह्याप्पी डेज’को एक लोक शैलीको गीतको भिडियो रिलिज गरिएको छ । नेपाली चलचित्रमा लोकलयका गीतहरु समावेश भैरहेको समयमा निर्देशक मिलन चाम्सले पनि आफू निर्देशित यो चलचित्रमा लोक भाकालाइ नै समावेश गरेका छन् । ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको गीत दशैं तथा तिहारमा घर–घरमा घन्किने अड्कल लगाउन सकिन्छ । यो गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको […]

Read More
संविधानका बुझिनसक्नु समस्या

संविधान मूलतः राष्ट्रिय एकताको सुत्र हुनुपर्ने हो । संविधान मानिस, नागरिक, व्यक्ति र जनता केन्द्रित भई बन्नुपर्ने हो। अमेरिकीहरूले संविधान बनाउदा आफ्ना नागरिकलाई कित्ता कित्तामा बाँडेको देखिँदैन। जबकि सन् १९६९ सम्म पनि अमेरिकामा कानुनीरुपमा रङ्ग भेद कायम थियो। राष्ट्र संघले पश्चिमा भन्दा भिन्न सभ्यता भएका मुलुकमा जात जातमा मानिस बांड्न लगानी गर्छ र दबाब दिन्छ। तर […]

Read More
महोत्तरीका शिक्षकले तलब पाएनन्, दशैं खल्लो

१० असोज, महोत्तरी । दशैँको समयमा पनि तलब नपाएपछि महोत्तरीका शिक्षक चिन्तित भएका छन् । प्रत्येक वर्ष दशैँको बिदाअगावै तलब पाए तापनि यसवर्ष समयमै तलब नपाउँदा जिल्लामा कार्यरत करिब दुई हजार शिक्षकको यसवर्षको दशैँ खल्लो हुने भएको छ । ठूलो पर्व भए तापनि पैसाको अभावमा कुनै किसिमको तयारी नगरेको गौशाला नगरपालिकास्थित वीरेन्द्र आधारभूत विद्यालय बेलगाछीका […]

Read More
दसैंमा चम्किएको अर्थतन्त्र

काठमाडौं : रूपन्देहीको गंगोलियामा रहेको अस्ट्रिच फार्मले दसैंको समयमा दैनिक पाँच टन मासु बजारमा पठाउँदै छ । सामान्य समयमा फार्मबाट मुस्किलले दैनिक पाँच क्विन्टल अस्ट्रिचको मासु बजारमा पुग्ने गर्छ । तर, दसैंमा मासुको खपत बढी हुने भएपछि ठूलो परिमाणमा मासु बजार पठाइरहेको अस्ट्रिचफार्म सञ्चालक सीपी शर्मा बताउँछन् । हरेक वर्ष खाद्य संस्थानले एक हजार च्यांग्रा राजधानी […]

Read More
म्याग्दीमा जीप खस्याे, १२ घाइते

मोटरसाइकल दुर्घटना हुँदा मोरङमा १ जनाको मृत्यु १० असोज, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, महभिरमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बेनीदेखि घराम्दी जाँदै गरेको ध १ ज ६६८ नंको जिप दुर्घटना हुँदा घाइते भएका छजनालाई बेनी अस्पतालबाट थप उपचारका लागि राति नै पोखरा लगिएको छ । एकजनाको बेनी अस्पतालमा […]

Read More
प्रजातन्त्र र समृद्धिको भूगोल

प्रजातान्त्रिक मूल्य र स्वरूपलाई आधुनिक निर्वाचन प्रणालीका मर्म र प्रक्रियासँग जोड्ने सवालमा हाम्रा जस्ता देशले धेरै गल्ती गरे पोर्चुगलको उपनिवेश रहेको भारतीय भूभागमा सन् १५०० देखि १५१६ सम्म कार्यरत पोर्चुगिज अधिकारी डुवार्टे बार्बोसाको पुस्तक दी बुक अफ डुवार्टेलाई उद्धृत गर्दै न्युजिल्यान्डका प्राध्यापक ग्रेग क्लाइडस्डेलले आफ्नो पुस्तक वेभ्ज अफ प्रस्परिटीमा उल्लेख गरेअनुसार ठूलाठूला सहर र अनेकौं […]

Read More
हिन्दुको मात्रै होइन दसैं

दसैं पर्वको वास्तविकता मानव समुदाय र समाजका लागि सभ्यता र संस्कृति शब्दको प्रयोग गर्ने गरिन्छ । सभ्यता शब्दको प्रयोग समाजको विकासको अति उच्च स्तरको अवस्थालाई गर्ने गरिन्छ भने संस्कृति भन्नाले समुदाय र समाजका लागि गर्ने गरिन्छ । सभ्यता र संस्कृतिको न जन्म हुन्छ न त मृत्यु नै । यो परिवर्तित हुन्छ अथवा अन्य सभ्यता र […]

Read More