लो आयो है इपिएसको प्रसाद कम्पनी परिबर्तन गर्न चाहान्छस भने ५० लाख वोन

उदय राई ,Online Radio Gorkhali,दक्षिण कोरिया

लो आयो है इपिएसको प्रसाद कम्पनी परिबर्तन गर्न चाहान्छस भने ५० लाख वोन(लगभग ४६ सय डलर ) लिएर आइज . नत्र अध्यायगमन कार्यालयलाई जानकारी गराएर देश फिर्ता पठाई दिन्छु .मालिकप्रवासी मजदुरको कमजोडीको फाइदा लिदै , प्रवासी मजदुर रुदै . ख्यांगीदोको एक कम्पनीमा प्रवासी मजदुर (श्रीलंका)ले कम्पनी परिबर्तन गर्न चाहन्छु l

भन्दा कम्पनी मालिकले ३० लाख वोन देखि ५० लाख वोन माग गरेको छ .नत्र अध्यायगमन कार्यालयलाई जानकारी गराएर यो त बाहिर आएको १/२ घटना ,मात्र हो . इपिएसको कारणले यस्तो पिडित प्रवासी मजदुर कोरियमा धेरै छन . यो सबै साहुलाई मात्र अधिकार भएको इपिएसको प्रसाद हो . प्रवासी मजदुरलाई दास बनाउने ज्यानलिने इपिएस खारेज गरि डब्लुपीएस लागु गराउन सबै प्रवासी मजदुर एक जुट हौ .कोरियन सरकालाई दबाब दिऊँ l

प्रवासी मजदुर सँगठन (mtu )migrant trade union seoul-gyeonggi-incheon

यी समाचार पनि पढ्नुहोस्
Scroll Up