“यो दुनिया पनि कति अनौठो छ “

मैन बत्ति बालेर मरेको लासलाइ सम्झिन्छन्

भने मैन बत्तिलाइ बुझाएर जन्मदिन मनाउछन् ।

पाउजु हजारौ रुपैयामा किनेर खुट्टामा सजाइन्छ

तर टिका एक रुपैयामा किनेर निधारमा सजाइन्छ।

“तेसैले दामको मतलब हुदैन, कामको मतलब हुन्छ”

घरमा भएको किताब गीता र कुरान आपसमा कहिले लडाई

गर्दैनन् जो उसको लागि लडाई गर्छ तर

उसले कहिले पनि पढ़दैनन ।

नुन जस्तै चर्को भएर ज्ञान दिने नै साचो मित्र हुन्छ

मिठो कुरा गर्ने त झुटो हुन्छन। इतिहास साची छ

आज सम्म नुनमा किरा कहिले परेको छैन

तर मिठो र गुलियो मा किरा पर्छ ।

सहि बाटोमा कोहि जादैन,गलत बाटोमा

सबै जान्छन तेसैले रक्सी बेच्न कहिँ जानु पर्दैन

तर दुध बेच्न घर घर जानु पर्छ । जिबन भरि बोज बोक्छ एउटा काटीले तर तारिफ हुन्छ

त्याहा झुन्ड्याएको फोटोको । मानिस को सोच एस्तो छ

उसलाई जनवार भन्यो रिसाउछ तर बाघ भन्यो भने खुसि हुन्छ ।

जन्तीमा बेहुला सबै भन्दा पछि हुन्छ र दुनिया अघि हिडछन्

तर मलामीमा लास अघि हुन्छ दुनिया पछि हिडछन्।

“यो दुनिया खुसिमा अघि हुन्छन भने दुखमा पछि हुन्छन”

आउनु जानु त भै रहन्छ बनाई दे उ एस्तो इतिहास

कि दुनियाले बर्षौ सम्म याद राखोस” “अनुवाद गरिएको”

अनुवादक- सुभद्रा

लिम्बु पालुङ्वा

दक्षिण कोरिया

यी समाचार पनि पढ्नुहोस्
Scroll Up