चीनको 'वान बेल्ट वान रोड' परियोजनामार्फत नेपाल दक्षिण एसियाकै 'हब' बन्न सक्छ : चिनियाँ विज्ञ

नेपाल विज्ञ चिनियाँ प्राध्यापकले चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबर) मार्फत नेपाल दक्षिण एसियाको ‘हव’ बन्न सक्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागद्वारा बिहीबार आयोजित अन्तरक्रियामा दक्षिण तथा पूर्वी एसिया विज्ञ सिचुवान विश्वविद्यालयका प्राध्यापक योङ थाईले चीनको औपचारिक सञ्जाल दक्षिण एसियासँग कमजोर रहेकाले नेपालमार्फत त्यो सञ्जाललाई अघि बढाउन सकिने […]

Read More
ट्रोल बनिन् सोनम कपुर

बलिउड नायिका सोनम कपुर फेरि एकपटक विवादमा मुछिएकी छन् । खरो प्रतिक्रिया दिएर अधिकांश समय विवादमा तानिने सोनम यतिबेला पनि सोसल मिडियाको ट्रोलमा छाएकी छन् । जब कि उनले ट्रोल्ससम्बन्धी लेखेको एक कोलमलाई भारतको हिन्दुस्तान टाइम्स दैनिकले छापेको थियो । सोही लेखमा सोनमले व्यक्त गरेको विचारलाई नै लिएर सोसल साइट युजर्सले नायिकाको धज्जी उडाएका हुन् […]

Read More
पुलिस क्लब विजयी

नेपाल पुलिस क्लबले शनिबार विशाल मेमोरियल गोल्डकप फुटबलको पहिलो खेलमै वीरगन्ज युनाइटेड क्लबलाई १–० ले पराजित गरेको छ । नारायणी रंगशालामा भएको उद्घाटन खेलमा पुलिसका सुमन लामाले १६ औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भयो । अन्तिम समयसम्म वीरगन्जका खेलाडीले गोल फर्काउने प्रयास गरे पनि पुलिसको बलियो रक्षापंक्तिलाई चिर्न सकेनन् । डेढ दशकभन्दा बढी […]

Read More
‘संविधान संशोधन नहुँदासम्म हामीले पर्खनुपर्छ’

सरकारसित दुई वर्षयता तपाईंंहरूको वार्ता चलेको चल्यै छ, किन अझै टुंगो नलागेको ? तपाईंले दुई वर्षअघिको सम्झना गराउनुभयो । त्यस बेला प्रचण्ड हामीसहित ३० दलीय गठबन्धनको संयोजकका रूपमा अगुवाइ गर्दै हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा संघीयता, पहिचान, समावेशिताका मुद्दा, मधेसी जनजाति, आदिवासीका सवाल उठिरहेका थिए । उहाँ ती मुद्दा चटक्कै छाडेर कांग्रेस–एमालेसँग १६ बुँदे सम्झौता गर्न […]

Read More
सन् २०१७ का लागि इपिएस कोटा निर्धारणः ५६ हजार कामदार कोरिया ल्याइने

दक्षिण कोरियाले सन् २०१७ का लागि ५६ हजार कामदारको कोटा निर्धारण गरेको छ । नेपाल लगायत १६ देशबाट इपिएस मार्फत अदक्ष कामदार भित्र्याउदै आएको कोरियाले अघिल्लो वर्ष भन्दा २ हजार कोटा घटाएको छ । कोरियाको प्रवासी मजदुर कोटा निर्धारण समितिले २०१७ मा कोरियाको उत्पादन क्षेत्र, कृषि क्षेत्र, मत्स्यपालन क्षेत्र, निर्माण क्षेत्र र सेवा क्षेत्रकोलागि जम्मा […]

Read More
कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

कोरियामा दक्ष कामदार अथवा E7 भिषा कसरि प्राप्त गर्न सकिन्छ, यो कुरा धेरैको कौतुहलताको बिषय बन्दै आएको छ l लगनशीलता ,र मेहनतको प्रतिफल नै भन्नु पर्दछ मेरो अनुभबमा  दक्ष कामदार  E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ l म आफ्ना केहि अनुभब हरुलाइ जस्ताको तस्तै प्रस्तुत गर्ने जमर्को गर्दै छु l बिगत १० बर्ष अर्थात […]

Read More
आठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचना

आठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाले सुचना प्रकाशित गरेको छ । सुचनामा आवेदकले आवेदन दिने तरिका आवेदन मिति, परिक्षा मिति लगायत आवेदनका लागि चाहिने ब्यहारोको जानकारी गराइएको छ । इपिएस शाखाले निकालेको सुचना यस्तो छ । 

Read More
युगान्डामा एक नेपालीको हत्या

रोजगारीको क्रममा अफ्रिकी मुलुकको युगान्डा पुगेका भोजपुर, सल्मा गाबिस केउरेपानीका सिताराम बुढाथोकीको कमौलीस्थित एक उखुबगानमा भएको कामदार झडपमा हत्या गरिएको छ । युगान्डामा कार्यरत गैरआवासीय नेपाली संघका अध्यक्ष रमेश कँडेलका अनुसार बगानमा सुपरभाइजर पदमा कार्यरत बुढाथोकीको स्थानीय कामदारको आक्रमणमा परेर शनिबार बिहान निधन भएको हो । युगान्डासम्बन्धी मामला इजिप्टमा रहेको नेपाली नियोगले हेर्ने भएकाले मृतक […]

Read More
यी हुन् अष्ट्रेलियामा नेपाली बिद्यार्थीको आकर्षण बढ्नुको कारण

अष्ट्रेलिया पछिल्लो समयमा नेपाली युवाहरुको लागि अध्ययनका लोकप्रिय गन्तव्य बन्दै गइरहेको छ । अध्ययनका लागि आउने नेपाली बिद्यार्थीहरुको संख्या समेत बर्षेनी बढिरहेको छ । नेपाली युवा बिद्यार्थीहरुका लागि अष्ट्रेलिया अध्ययनका लागि गन्तब्य बन्नुमा अमेरिका लगायतका देशमा पछिल्लो समयमा भइरहेको कडाई मात्र नभएर अष्ट्रेलियामा समग्र रुपले पाइने सेवा सुविधा र अवसरहरुले भूमिका खेलेको छ ।  

Read More
इटालीका सहरहरुमा नेपाली कला–सम्पदाको प्रदर्शनी

इटालीको रोम सहरमा जारी अन्तर्रास्ट्रिय ओरिएन्टल मेलामा नेपाली कला–संस्कृति, भेषभुषा र खानपिनको पहिचान झल्कने विशेष स्टल राखिएको छ । नेपालको कलाकौशलको पहिचान बढाउन एभरेस्ट क्राफ्ट प्रालिले नवलपरासी जिल्लामा रहेको प्रसिद्ध मौलाकालिका मन्दिरको रेप्लिका बनाएर रोम पुर्‍याएको आयोजक प्रतिनिधि पत्रकार ददी सापकोटाले बताए । मेलामा स्थापित मन्दिरको रोमका लागि नेपाली अवैतनिक दूत पाओलो नागुरी, गैर आवासीय […]

Read More