हाहा मोजा पनि सेक्सी/ संसार नै छाडेर जादै छु/ आत्मसँग को अन्तर्वाता / ईगो, अस्तीत्वको क्राईसिस/

हाहा मोजा पनि सेक्सी/
संसार नै छाडेर जादै छु/
आत्मसँग को अन्तर्वाता /
ईगो, अस्तीत्वको क्राईसिस/

सबैलाई दशैको रौनक तमस, रजस र सत्त को रोमान्चक, उन्मात को अभाष् छ प्रर्कतिले पति चाडबार्ड आईसकेको छ,
सयपत्री ˚क्रिसकेको छ। क्यौ परेदेशिएका यबाहरु,अपुरो सपना र कर्म भारिले थिचीएको शरिर लीएर फर्की सकेका छन।
सबैतिर भिड, रौनकता छाएको छ, सबै अफिसहरु बन्द भैसकेको छ ।यस्तो उन्मात, बौलाहा, जंगली शहरमा। मैतीदैबी
मंन्दीर पछाडीपटि बाट एउटा सानो गल्ली भित्र, अधेरी भित्त छिछृ गाउण्ड ˚लोर म, एक झयाल, ढोका बन्द गरीएको
ओसिले कोठा छ।। हरु मानबीय सम्बन्ध हरुबाट टाढा छीन। तिन चार पटक वासरुमको ढोका ढयाङ्ग,ढयाङ्ग गर्द छ।
छेउमा मारहान्न ल्याएको रातो भाले बाधिएको छ । उनलाई दशैले छोएकै छैन। अंधकार भित्तामा ढुसीले केहि ठाउ पेन्टिङ्ग
गरेको छ, अनन्त अनिदो आँखामा कालो धर्सा,निनाउरो मुहार, शब्दहरु अस्पस्टसाना स्वरहरु, अलि पातलो आलस्यले
छोपेको शरिर लिएर सबिता त्यो कोठामा बस्छीन र्।
झँयालसगै टांसीएको खाँटमा ढल्कीरहेको शरीरलाई घिस्याउदै, घिस्याउदै बेलुकी खाना पकाउछिन। सबितालाई अजब
गजबको भाव, कलपनाहरुले सताई रहेको छ ।पुराना भुतको,कहानी र हरर ˚ फ्लील्महरुका सिनहरु झस्याङ्ग, झस्याङ्ग
दोहोरिन थाल्छ । साथीले कसैको छाया आत्मा देखेका कथा कहानीहरुको स्मृतीहरु टाउको मा नाच्न थाल्छ । खाना
खान्छीन्। भाडासफा गर्र्छीन। साँझको बत्ती बालिन । तर निभ्छ। आँखा चिम्लेर सुस्ताउन खोज्छीन तर आँखा बन्द हुन
मानन्दैन । आँखा झन् ठुला, ठुला च्यातिन्छन्। उनलाई झयालको बाहीर पटि कोही केहीको गहन उपस्थीतीको एहसास हुन्छ

“ म आत्मा हु।” उ ।
ह π यो सुनेर सबिता शरीरमा शरिरमनमा, कम्पन, चल्यो । तर संम्हालीईन ।
“ अनि के त ?”म ।
“ म तिम्रो अन्तरबार्ता लिन चाहान्छु ।” उ ।
“ अन्तरबार्ता के वाईयात। अनि म नै किन नि ? ” म ।
“ तिमी मानब संम्बधहरुबाट टाढा छौ, तिमीले मलाई नै प्रतिक्षा गरिहेको छौ ” उ ।
“ बाइयात । जाउ तिमी । मेरो ब्यतिगत म।ैेनता र शान्तीलाई भंङ्ग नगर ”
“ जान्न, तिमीले के गछौ ? कसले भन्यो तिमी मौन र शान्त छौ भनेर। ह हा दिमागमा यति धेरै भाईरस, जिबहरु बोकेर
नाटक गछौ ।”

“ त्यसो भए भित्री आउ ”
“ आउन्न । तिम्रो दियोको ज्योतिले मलाई जलाउछ ” ।
“ ल म के गरौ त ? ”
“ मात्र केही प्रश्नको उत्तर देउ”
अन्तरबार्ता सुरु . . . .. . . . . . .
आत्मा ः के भो सबिता ,अजकल सोसल मिडियामा पनि केही देखिन्दैनौ, कसैलाई केही लेख्mदैनौ रे नि ?
सबिता ः “आत्मा जी हजुर पनि सोसल मिडियामा । “तिमीहरु प्राय सबै बाआमा रमाईलो गर्दागदै यो संसारमा जंन्मीएको
हौ । न त कल्पना योजना, न त भत्ति, न भाव ” एक जमघटमा महासयबाट सुनेको। पचास प्रतिशत बच्चाहरु दुर्घटनावस
जन्मन्छन् रे । त्यसपछ्रि झिनो सपना, कल्पना योजनाको सुरुवात हुन्छ रे नि कतै अन्तरबार्तामा सुनेका । मलाई बनाईदा
कसैलाई असिम आनन्दको झंकार भयो होला । तर म यस ब्रमाण्डमा जन्मने क्रममा कि त यो अस्तित्वलाई कि त मेरी
आमालाई । कसै न कसै एकलाईृ त अघोर पीडा पक्कै पनि भएको हुनुपर्छ। त्यहि बेला रोपिएको पीडाको बिजले पटकपटक
बषौबषौसम्म मलाई एकोहोरो खेदो गरिरहेको छ । त्यसमापनि अज्ञानको पिडा त अतिनै गहिरो र गंभिर हुदोरहेछ यो मेरो
अनुभव हो । अब कहँदैछु मेरो पिडाको कारण र खोजकोवारेमा । ज्ञान खोज्ने विभिन्न तरिकाहरु। पश्चिमीमा एक बिन्दुबाट
ज्ञानको खोज सुरु भएर संसारको ˚न˚नी भ्रमण गरी फेरि त्यहीँ बिन्दुमा आएर टुङ्गयाउने शैली अपनाउँछन अरे नि त तर
पूर्वेली ज्ञानको खोज चांहिँ अलि भिन्न छ । एक बिन्दुबाट सुरु गरयो अनि संसार, धर्ती, आकाश, स्वर्ग, नर्क,पाताल कता हा,
कता हो, कता गायव हुन्छन रे। सुनेको है मैले पनि । म न जस्टीन गार्डरकोसोफीजवल्र्डको सोफि जस्तै भाग्यमानी लडकी
परे। सोफि लाई त ज्ञानी अर्लर्वटले पत्रद्धारा पश्चिमी जगतको विज्ञान, धर्म, दर्शन, साहित्य, आँधोगिक र आध्यात्मसंम्पूर्ण
बारेमा शिक्षा दिए । खै कसले लेख्छर मलाई त । खै मैले कसलाई पो पत्र लेख्नु । मैले लेखँ भने पनि को सँग फुर्सद छर
उत्तरहरु लेख्नलाई । सबै सोसल मिडियामा गहन खोजमा अति व्यस्त हुनुहुन्छ । सोसल मिडियाको लागी रुप चहियो नि।
आ˚नो त असर्टेन अनुहारको वस्तुशास्त्र र अनियमित लुक्स। एना हेर्न त झयाउ र डर लाग्छ ।कसो नो फोटो, सो नो झनझट
अ˚ लाइक्स र कमेन्ट अन सोसल मिडिया । तपाइले पत्याउनु हुन्न आत्मा जी होला परिवारमा कम सेकम एकदुईपिस मेरो
फोटो तस्वीर पाउन सक्नु हुन्छ ममातामयी माताजीको साथमा । अरुलाई त म छु कि छैन थाहा नै छैन, आत्मा जीे ”।
आत्मा ः सबिता तिमी कमिला जस्तो कति ब्यस्त के खोजेको त्यस्तो ? के केही भेटयौ त तिमीले ?
सबिता ः “ हा हा , आत्मा जीे मेलै साचै के खोजिरहेको हो त्यो मलाई नै थाहा छैन । तर खोज, तडप पन जारी छ । कहिले
उत्तरदिशा तिरको यात्रा जारी राखे । सुनेको ६,६३८,मिटर उच्चाईमा हाँसिरहेको कैलास पर्वत उर्˚ कैलास ब्रोदरसँग
गजवको ज्ञानहरु छन रे । त्यहाँ पूग्न तीन चार लाख, रुपँया । आ˚नो ढेवा मडु । गएर पनि ज्ञान थाप्न र बोक्नलाई भाँडो
चाहियो । मेरो भाँडो चै गुरुङ्गीसेनी दिदीको छयाङ्ग छान्ने छपनीको जस्तो सयाँ चम्किलो दुलाहरु छन् । अब कति
जुनीसम्म कैलास पर्वतको क्लासमा गयल हुने भएँ म । शिवपूरीबाबाले गाली गरेर कसैलाई भन्नु भएको थियो रे कि
मुन्छेहरुसगँ हजारौ कोठाहरु हुन्छन। हामी बस दुई कोठा, पैसा र यौन मा मात्र मोजमस्त हुन्छौ रे । यो पनि पूर्ण रुपमा ममा
सान्र्दभीकता छैन जस्तो लाग्छ । आफुलेत त रिच डयाड धनि बाबाको होईन बरु पुअर गरीब डयाडको शिक्षा लिईयो ।
स्कुल, कलेज जाउ, धन कमाउनु, ज्ञान नलिए पनि हुन्छ वा पछि फुर्सदमा लिनु। पढदा पढ्दै ढेवा पनि मडु, उमेर पनि मडु।
नो ढेवा, सो क्यानसिल क्लास ईन कैलास ।स्स्स सेक्स, यौन भनेको अलि पा्रईभेट भैगो नि होईन र । एक पटक जुता
लगाएको थिए । काँउ बोइ जुता क्या। एक सहकर्मीले भन्नु भो ” यो त मेलको जुता जस्तो छ नि म्याम रु ” के रे जुताको पनि

सेक्स हुन्छ । कहाँ जुण्डीएको छ नि देखाउनुहोस त सररु ” मेरो प्रतिप्रश्न। भनेपछि यसको पनि डेन्जर जेन्डर हुन्छ । जुताको
से से सेक्स, सेक्सी मोजा रु ओ, हाउ फ्याननी ?
आत्मा ः जुताको पनि से, से ,सेक्स, हाहा ,मोजा पनि सेक्सी ?
सबिता ः “ खोजको लागी कहिले तिब्बत तिर लागियो। मिलारोपा जस्तो म आज्ञाकारी भएको भए मैले नारोपा, मार्फा
जस्तो महान गुरुहरु पाउथे । वहाहरुलाई खोज्न म उतरदिशा लाग्थे कि वहाहरु मलाई खोज्दै आउथे ।न मसग त्यो ल्याकत नै
थियो ।सायदै यिनीहरुलाई मैले भेटेको भए ज्ञानलागि कयौ झांपड, लठ्ठी, गोदाई, भोक, खुनचूर हुन्थे होला। म त अहिले
एक्काइसँ सताब्दीममा छु। । ज्ञानको लागी पसिना पिडा सहने समय, फुर्सद नै छैन । मैले केही सहनु प्रथ्योहोला केहि अवस्य
पाउथे । दण्ड पिडावाट टाढा रहे, त्यसैले ज्ञान र अनुभव वाटपनि कयौकोष टाढा छु । एक दिन शिवपुरी डाडाको अलि सानो
डाडाका टुप्पोमा उक्ले । चिच्याए, “मलाई किन यस्तो अघोर पिडा हुन्छ! म को हु, म किन यहा, कहिले सम्म रहने छ रु ”
अह उत्तर आएन । मात्र ति प्रश्नहरु शब्दहरु दोहोरिए । तर दोहारिए शब्दहबाट गहनज्ञान उर्मीयो । हाम्रा वरपर आवरण
,चेतना र आ˚नैभित्रको प्रतिध्वानि, प्रतिबिम्ब भन्दा परको बिषयहरु होईन रैछ। खोज्ने क्रममा के पो गरिएन, किताबहरु,
विज्ञानहरु, धर्म आध्यात्मीकताहरुलाई पच्छाएर हिडे । त्यस पछि कयौ बेनाम गल्लीहरुमा, चौबाटोहरुमा रातदिन लखर
लखर चाहारेर बिताए । अनि यी देखि परको ज्ञान, सुडो साइन्सकोखोज तिर लागियो । कहिले साधु सन्त, कहिले माता,
कहिले अघोरहरुसग सुडोसाईन्सकोे सुड्डो प्रश्नहरुको गरे । गुहारे ।कसैले अÔेताले हाने । कसैले खरानी हाने, कसैले कुचोले त
कसैले मानव खप्परले हाने । मेरो टाउकोमा हानिएको त्यो खप्पर आइर्नस्टाइन वा किरातेश्रको सेवासाम्यो बिरबहादर
यो¨या बाजेको खप्पर जस्तो भएको भए केही त हुन्थ्यो होला तर कुन खडुसको खप्पर परेछ । त्यस पछि हालत होस गायब,
दिमाग खराब, राम राम । एलन गिन्सबर्गले “हावल”कृतिमा भनेका थिएरे, ‘मेरो पुस्ताको सबैभन्दा उत्तम मस्तिष्क
पागलपनले नष्ट भएको मैले देखेँ”। मेरो हालत पनि सेम सेम म्याडनेस कि त पाटन अस्पताल कित कनै ठाउमा लुक्न पया
भो”।
आत्मा ः अनि सबिता तिमी कहा लुक्यौ नि । कि पाटन अस्पताल, रांची तिर लाग्यौ रु
सबिता ः “ त्यसैले बिश्वबिधालयको चार दिवाल भित्र लुसुक्क घुसे। त्यो स्थान अलि सुरÔित र रोमान्चीत थियो। कुनामा
निदाउनलागेको तिलचामले कपाल, शरीर पनि धनुस आकारको भएको एक प्रो˚ेसर देखे । केहि आँस जागेर आयो तर सोध्ने
आट आँएन । त्यसैले चिठी लेखँे।
प्रिय प्रो˚सर,
हजुर सन्चै हुनहन्छ होला । मेरो त हालत बबाल बेहाल छ। मेरो सामान्य प्रश्नहरु छन्। म ज्ञान, विवेक,अघोर पिडा र
स्वहत्या , म को हु, म यहा किन, कहिले सम्म रहने छु ? बारेमा जान्न चाहन्छु कृ्रपयासमझ आउने सहि उत्तर बताई
दिनुहोला ।
सिनसियरली
सबिता
सौभाग्यबस। वहाँले मलाई केही रिप्लाई दिनुभएन, वहाँलाई कलेजमा ˚ेरि कहिले देखिन। वहाँुसग कति धेरै
यूनिभसिटिर्कोे अनुभवहरु। निम्न कारणले उत्तरहरु मकहा नआको होला नि । एक त म सामान्य मात्र विधार्थी मलाई किन
लेख्न पर्यो नि। वहाको ्रप्र˚े्रक्ट उत्तरको तयार नभएर अवस्था वा वहाको पनि प्रो˚ेसर शर्मार्को हराएरका डायरी जस्तो
अहिले सम्म डायरी नभेटाईएको पनि हुनसक्छ नि।। नो आनसर । त्यसपछि झन पारो चढेर आयो। अनि खोज्दै गए । के

गरिएन खोज्ने क्रममा । गाडीहरुेको प्यासेन्जरहरुलाई सोधँे। टेम्पो चलाउने तामा¨नी दिदीलाई सोधँे तर थाहा छैन भनेर
सरल उत्तर पाए । चिनेनचिनहरुेलाई उतरकालागिे क˚ी खुवाए, बुटी खुवाए ।खाइनर््जेल कोहिले केहि आस देखाए
कोहिले आ˚ैले नबुझे गरी केके बोले । म त झन के बुझनु । मन्दिरहरु, ठमेलहरुको अन्धकार गल्लीहरुमा प्रकास खोज्दै ˚न˚नि
घुमे कतिलाई घुमाए पत्थरलेबनेको ईश्वरहरुको आदीम मौन भाषाले मलाई केहि त भन्न खोजे,भने होला तर मैले मौन भाषा
बुझिन। मौनभाषा नबझुने बिचरी यी लिम्बुनीको मोटो डिमागमा गल्लीहरुकोठाहरुकोहल्लाबाट निस्कीएको ज्ञान कसरी
छिर्नु । अनि आफु छेत्रीनी हहु भनेर मैतिदेवी मंन्दीर नजिक मकै बेच्ने विश्वाकर्मा आन्टीजीलाई सोधे । उत्तर त पाईन तर
चाँयाले भरिएको चाँउरिएको अनुहारबाट असिम स्नेह, मुस्कानको आनन्द केहि सापटी लिएर ˚र्के । जति खोज्द हिडेै, त्यति म
हराउदै गए, जति पढदै गए त्यतिअनन्त असन्तुष्ट पिँडाहरु थपिँदै गए।
आत्मा ः त्यसो भने तिलचामले, धनुसे ज्ञानी प्रोफेसर तिमीलाईे केहि दिएन त?
सबिता ः “ दिएन नै भन्न खोजेको होईन । वहाले मात्र बाक्लो, बाक्ला किताबको थातीहरु तिर देखाई दिए । आ˚ै केहि
बोलेनन् । लौ भो त । अनि के के बादहरु,बादीहरु बिबादीहरु सुरुभो । बिसाँैै शताव्दीका, नारीबादी, भौतिकबादी,
अस्तीत्बवादीहरु के के। एक्जिस्ट्न्सीयालिस्ट दार्शनिकहरु चिच्याउछन् क् ियहाँ कुनै कुराको प्रफेक्त डिजाइन छैन ,
भगवानकोे डिजाइन छैन । भौतिक संसारको कुनै उदेश्य छैन । संसारको सृष्टिमा केही कारण छैन ।कुनै कारणको लागि
अस्तित्व रहदैन ।सात्र भन्दछन, “मानिस स्वतन्त हुन अभिशत्त छ”। फ्री फ्री फ्री। वी आर कन्डेम टु बि ˚्री। । जर्मन दार्शनिक
फ्रेडीरीक नित्सेको, ‘निहीलिजम् पुर्व अर्थबिहिन जिवन ।’ जिवन कुनै अर्थ छैन । के साँच्चै हो त ? भनेपछि काका अर्लबट कामु,
प्यारो जिजुबा फ्रेडीरीक निच्सेलाई पनि यो भाब त आएको रहेछ नि ।आ˚नो अज्ञानताको पीडा र अस्तीत्व क्र्रासिसक पनि
डेन्जर हुन्छ। अहिले लाग्छ तिलचामले सुड्डाले ठिकै गरे किनकी उसले केहि बोले या बाख्या गरेको भए । उसले अरुकै जिबन,
दर्शन, अनुभबमात्र बोलेको हुन्थ्यो। वहा ंत मात्र माध्यम् हो, होईन यहा किताब, सम्पती, सेक्स सबै सबै मात्र निमित्त,
मिन्स, माध्यम, साधनहरु मात्र हुन । साध्य, गन्तब्य कहि कतै टाढा छ ”।
आत्मा ः तिलचामले प्रोफेसर पनि मात्र जस्ट मिन्स ?
सबिता ः “ अनि के त । यसमा नया कुरो के नै छर। तर प्रश्नहरु कहिलेकाही अति नै हेवी भएर आउछ यार । कि म कतै हराउ
बिलाउँ वा कसैगरी यो सिमीतलाई तोडुम जस्तो भएर आउछ । न त म जोनार्थन सि˚टको लिलीपुटजस्तो सानो भएर
सिमीत रहन सक्छु । न त आइरनम्यान वा सुपरम्यान हुन सक्छु । न म आफु सुक्षम, हन सक्छु वा न त वृहत हुनसक्छु। म न त
कस्मीरी सुन्दर सरल तरल सु˚ी सन्त लाला जस्तो निवस्र्त निस्फीर्की प्रकृतिक भएर अनन्त मदहोसमा हराउ सक्छु
प्रकृतिमा। म म रहन्थे । मेरो पनि सुन्दर गितहरु पवनसगै वहन्थ्यो होला ,मेरो कविताहरुले बयालिस डिग्रीको पोलाईर्मा
सितल झरनाहरुजस्तै सबैलाइ असिम सितलता गर्थौ होला। अझ कोलाम्बीयन पपगाँयिका साँकिरा र अमेरिकन रयापर
पिटवुलले वल्र्डकपको टाईटल गितमा लाला लाला । ला ला ला भन्दै गाउथे होलान । न लिलीपुट, न आईरनम्यान, न लाला ।
जिवन त्यसै खेरजाला, ममा भयंकर भय ” । आत्मा ः साध्य, गन्तब्य कोहो त्यो, कहा छ र त्यो ?
सबिता ः “ त्यो थाहा भए म कहा तिमी सग रहन्थे। खोज्दैछु। अ याद आयो ।अलिक अघि एक पटक कलेज मा लेक्चररले
मेरो पहिचान बारेमा सोध्नु भो । मेरो सहपाठी कमलाले मलाई याद गराउदै मेरैे शब्दहरु मलाई नै हुबहु दोहोराईन। मलाई
भने याद छैन। म यसरी बकेरे “अह, ह, आमा पचास प्रतिशत र बा पचास प्रतिशत रिमिक्सबाट यो सबिता भन्ने केटिको जन्म
भो । ह, ह, यसकोे सास हरियो रुखले फेर्दैछ छ । यो बहतर प्रतिशत सेतो पुलमुनीको धमीलो धोबी खोलामा बग्दै छु। यस्को
यो यत्रो खम्बा जस्तो शरीर केरा र आलुहरुले बनेको जस्तो लाग्छ ह, ह, ह । यसका दिमागभरि समाजका बर्षौबर्षको हेबी
हेबीहल्लाहरु छन् । यसलाई आ˚नो कुन अरुको कुन बिचार हो छुटयाउन गारा्रे छ ह , ह, ह । केही एकादुई अ¨प्रत्य¨ल ेभने
यसलाइ अलि लिमीट लिमीट गर्न खोज्या जस्तो लाग्छ। ह् बालक यसको पहिचान के हो नि तिमी नै भन्” । मैले यसरी भन्नु

अघि आम्मै आखा चिम्लेरे, कपालको चुल्ठो खोलेरे शीरकुम पेण्डुल्म जस्तो दायाबायां हल्लाए रे । डिबेटले कक्षा तातियो रे
ठिस, खुस्केट, बुटिका ेकिक् जस्तो गालीका गुच्छाहरु ममाथी अर्पन हुन थाले रे । ईमान्दारी भएर भन्नुपर्दा अहिलेसम्म मेरो
म एक स्त्री,उस्को छोरी, कसैकोे काल्पनिक, उस्को श्रीमती, बुहारी । । । उ जातिको, एति अध्यन गरेकोमा एक दुई परिचय
थिए, दिन्थे। तर यस्तो युगमा पनि ˚ेदा¨मा जस्तो ह ह हुटहुटी बकौला भनेर मैले कहिले सोचेको थिईन। के यो मैले ने
भनेको हो र। मेरै शब्दहरु हुन र । कि कसले मलाई बसीभुत गरयो। कस्ले ट्रिक गरयो ह म माथी। मेरो आईडीन्टीटी
क्राईसिसमा ”।
आत्मा ः कसैले बसीभुत गर्छर, भ्रमीत, नचाईदो कुरा नगर है सबिता?
सबिता ः “ यहा भ्रम, दिगभ्रमीत, नाटक हो भन्दाभन्दै, गर्दागदै, जिबन लिला चट हुन्छ, कति रमाईलो कति गज्जबको
यथार्थ छर आत्मा जी तपाईलाई बिस्वास नलाग्नसक्छ। तपाई भन्दा पहिलेनै म भडकिए र तडपिएको बेला एक म जस्तै तर
आत्मा भेटेको छु। एक चोटि आंैसिको घोररात निन्दरीसपनीमा डा ˚स्टस्लाईभेटे।सपनीमा आएर सान्तवना दिदै उनले भने,
“कति भडकिएको सवीता । जेजतिगर जेसोच, जेभन । हाम्रासबै कूरा जम्माजम्मी सेलमा राखीएको सामानहरु हुन। सबै
बिकाउ् छन । यति हो कस्ले केका लागि आफु लाई बिकी र्गछ । हेर न मैले ज्ञान विवेक को लागी मेरो आत्मा बेचें“। ह्रन आत्मा
जी दिनलागेको बेला मांस छर्नमृत्य भएकोसुडडाहरुले पनि सपनीमा आएर बढा ल्याङ, ल्याङ गर्छन तर ˚सटस्को चुरोकुरोेले
घतमा भालारोप्योे । मैल पनि आफुलाई ब्यापक रुपमा बेचे कै हो तर नाथु कहिले दुईरुपैया लागि, कहिले दुई पिस मासुको
लागि । जीवनमा कहिले पनि गतिलो संगतहरु गर्न सकिन जस्तो लाग्र्छ । कहिले कसैको पुच्छर समाए । कहिले कसैको
छायाँलाइ यथार्थ भनेर पछयार्ई हिँडे । कहिले झिनोे आँसमा कसैको अघि हातपसारे । संङ्गतगर्दा केही विचार पुयाउनु पर्ने
रहेछ । तिम्रो जीवन तिमो संगतको ˚ल हो। भर्चुलगुरु डेनपेना भन्दछ। अमेरिकन मल्टाई बिलिनियर, टडेक्स स्पिकर, ताई
लोपेज को तेत्तीस प्रतिशत, तेत्तीस प्रतिशत , तेत्तीस प्रतिशत प्रतिशत को फ्रमुलालाई त बालै पो दिए। ।अर्थ, तेत्तीस
प्रतिशत,आफुुभन्दाकम उमेरकोसग सगत, तेत्तीस प्रतिशत आफुनो लेवलको सँगसंगत,र तेत्तीस प्रतिशत को फर्मुला आफु
भन्दा सिनियरहरुको सँगत गर्नु पर्छ रे नि । मलाई मेरो अंहकार, ग्रेडको गर्ब थियो, यसले उभो लाग्न दिएन । यसले बोकएका
अभिमान, मेरोपन, मपन गुम्ने गायाब हुने डर थियो र छ । ज्ञानी, महात्माहरुसग संगत गर्न अंहकारले नै दिएन । ईगोे गिभ्स
रिजल्टस अ˚ क्राईसिस, एम आई राईट ”।
आत्मा , आई डन्ट थिंक सो ?
आई डन्ट थिंक सो लौ, मारयो यो आत्माले पनि मलाई ईङ्गलाीस ठोक्यो, पाठकहरु । लौ के जमाना आयो ह। । यसले पक्का ˚
फैसबकु बाट सिक्यो कि के हो।
सबिता ः “ एस,आईम राईट। बास्तबमा, मैले आफँैलाई डेन्जर तरिकाले धोखा दिइरहेको रहेछु । मैले जिबन जिउने
क्रममा केही आधारभूत गल्तीहरु गरे जस्तोलाग्छ । केही नयाँ अनुभव गर्ने आट पनि गरिन। कहिले विग व्रोदरसग डर
लाग्थ्या,े कहिले शताब्दीऔ सडेगलेको मोरल कोडहरुसग डराए । अरुका अथाह जीवनभोगाईहरु, अरुको लेखदर्शनहरुलाई
मात्र रटे भरमा मैले मेरो अधिकार जमाए । मेरो भन्न थाले तर त्यो त मात्र प्रश्नको छोटोमिठो प्रतिउत्तर,उत्तरहरु, थिए ।
अरुको टाउकोले जिउने गज्जबको दुष्साहस गरे। आफनोलागी मैले केही बचाइन । केही भए पो बचाउनु । अरुको जुत्ता पनि
लगाए त्यही भएर हो कि कहिले काँही यो नाथे यो जुत्ता पनि म भन्दा अघिअघि हिडन खोज्छ, मलाई पछि पादर्,। खुकुलो
भाएरहो कि रु नाथे जुत्तालाई पनि अह्मता, ईगो आको होकि क्याहोरु मैले आ फै मा रिलेक्ट गर्नु पथ्र्यो। मैले आ˚नै हृदय
धडकन्,अनुभव सुन्नु, पथ्यो, मैले आ˚नै संवदेनालाई सम्हाल्नु पथ्र्यो।। मैले आफैलाई गहन प्रेम गर्नु पथ्र्यो । त्यो कहिले केहि
गरिन ” ।

आत्मा ः जुत्तालाई पनि अह्मता छ भने मनुवामा ?
सबिता ः “ अह्मता कुरो छोडौ । केहि गर्ने, खोज्ने पयास मा ओइलिऐको मुलाकोसागजस्तो सस्तोमस्तो माल खोज्दै हिडे ।
ज्ञानभन्ने कुरा पनि सहज, सजिलो, सस्ता, सर्टकर्ट हुन्छ र भन्या यस्तो सोच्नु पागलपन होनि । । छिटो मीठो ईन्सटान्स्
चाउचाउ तालमा सिक्न खोजे, धनमाल,ईज्जित कमाउन खोजे रत मेरो यो उतानो हाल छ। जे भेटिन्छ त्यसैलाइ हिरा भन्दै
टिप्दै हिँडे। बहुमल्य भनेर भित्र लुगाको भित्रीको पनि गोजीमा लुकाए । पर्म उत्तर, प्राप्ती अहिले सम्म पाएको छैन। सानोमा
ललीपप लाई सव थोक ठान्थे अहिले पनि त्यो खासै परिवर्तन भएको छैन । ममा विद्धोह र परिवर्तनको चेतना पनि नभएको
होइन तर मेरा दुई कौडीको मास्क इमेजले छेकेर मलाई केहि बोल्न दिएन। कहिले काहि बोले चिचाए पनि कसैले सुनेन ।
कहिलेकाही धर्यता गुम हुन्छ । प्रश्नले अझै घेरीरहन्छ, पछयाईरहन्छ । पिडा र प्रश्नहरुले एकै पटक लखेट्न अझै छाड्को
छैनन। अनगिन्ती जिज्ञासा बिचमा कागको कुहिरो हालत भाको छ मेरो । म जति पं्राप्तीहरु नजिक हुन प्रयास गर्छु त्यति
उपलब्धीहरु मबाट टाढा टाढा भाग्छ। हातका लाग्यो सुन्य, सुन्य,। बिस्तारै म एक्जाईल हुदैछु । यि सबैले मलाई गायब
बनाउदैछ, बिलाउन दैछ। अज्ञानताको पिडाल अनियत्रितआकारको क्राईसिस, ईगो क्राईसिस, अस्तीत्वको क्र्रासिस। महा
संकट ।एक्जाईल। यिनीहरुलाई जति ढाक छोप गरयो, दबायोे त्यति गहन अन्तहिन, अघोर पिडा झन झन गहन गहन हुदैछ
। आजकल यो झिनो त्यान्द्रोसास फेर्न पनि अल्छी लाग्छ। म अब कसरी सम्हालिनु । साचँ नै मैले आफ्नै शरीर, तनमन,
चेतनामा नियन्त्रण गुमाइसके जस्तो लाग्छ। फ्रेन्च का˚काको ‘मेटामोर्फासीस’ किरोपो बनु कि म । कि सधाको लागी यो
सासलाई मुत्त गरिदिउ । यो मनुवाहरुको सहर, संसार नै छाडेर जादै छु, । यो महा भकुण्डो पृथ्बी र यस माथीको निलो घोप्टे
कराईमा आकस मेरो कुनै ठाउ छैन, अर्थ छैन, उमहु छदै छैन । आत्मा जी कतै तिमो शहरमा मेरो लागी सानो ठाउ छ की ? ”
आत्मा ः लौ प्रिय पाठकहरु यसले नजानिदो तरिकाले सुसाईड को तयारी गदैछ है। यो तँपाईको र मेरो मात्र कुरो है। स्ले
नबुझने गरी आ˚मनमनै गुनगुनगाए।
सबिता ः के नबुझने गरी गुनगनगाई रहेको, तिमीले मलाई केहि भन्यौ?
आत्मा ः केही होईन,। ठाँउ छ नि। अवस्य, त्यो सानो सुन्दरसंसारमा, म तिमीलाई प्रतिÔा गर्ने छु । आं हा बल्ल बुझे
तिम्रो किन यस्तो हालत रहेभनेर।
बिहानको ३ बजे
कुखुरी का , , ,
कुखुरी का , , ,
कुखुरीका , , , ।
दशैमा मार हान्न ल्याएको रातो भाले करायो ।
उ ः “लौ सबिता मैले बिदा लिने बेला भयो ”।
म ः ह । यति लामो रात यती चाडै बिती सक्यो ।
उ ः “ल म गए है। ”
सबिताको भएभरको पिडा, कुण्ठा,भाईरसहरु भारी बोकेर आत्माको आवाज बिलीन भो ।

सबिताले उसको उतर दिएन, केहि भनेन । बषौ, बर्षको हितैसी बालसखा छुटीएको जस्तो भो। शरिर चं¨ा तर मन भारी
भो । यो भारीले उस्लाई महिनौ पछि मिठो गहन निन्द्रा दियो।

सबिता लिम्बु
sabitatumbabo@gmail.com
facebook : sabita Limbu
नोट ,
डा, फस्टस् ( अंग्रेजी नाटककार ¬क्रिश्टो˚र मार्लाे को कृतिको मुख्य पात्र
छपनी – छयाङ्ग छान्ने भाडो
सेवासाम्यो – किंरात मंदिरमा सेवा गर्ने
सोफि – सोफिज वल्र्डको मुख्य पात्र
फेदङ्मा – लिम्बुको पुरोहित
मिलारोपा,नारोपा, मार्फा – टिबेटीयन बुद्दीजमको सिद्द गुरु, मास्टर

यी समाचार पनि पढ्नुहोस्