हाङ्ग चेम्जोङको निर्देशनमा ‘बिन्ती कोहि’

पौष,२० सरोज/ दक्षिण कोरिया एक दर्जन भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक हुन हाङ चेम्जोङ उनिद्वारा निर्देशित थुप्रै म्युजिक भिडियो हरुले धेरै दर्शक श्रोताको मन छुइसकेको छ।
ऊनी द्वारा निर्देशित अर्को नयाँ म्युजिक भिडियो बजारमा चाडै आउन लागेको छ । नेपालीको पुर्बी पाँचथर स्थाई घर भएका हाल कोरियालाई कर्म थलो बनाउदै निर्देशनमा जमि रहेका निर्देशक हाङ्ग चेम्जोङले एक पछि अर्को गर्दै थुप्रै नयाँ नयाँ स्वाद्का म्युजिक भिडियोहरु दर्शक माझ ल्याई सकेका छन भने आउदै गरेको नया म्युजिक भिडियो प्रबिन बराईलीको संगीत रहेको सुमधुर गित ” बिन्ती कोहि जिन्दगी यो उनकै भनी देउ न” गितकार निलम आङ्गबोहाङ राईको मिठास शब्दमा चर्चित गयिका प्रश्ना शाक्यको आवाजमा सजिएका छन भने उत्त गित उदय राज पौडेले एरेज गरेका छ्न।
उक्त गितको म्युजिक भिडियो दक्षिण कोरियाको विभिन्न रमणीय स्थलहरुमा MR.रानाले छायांकन गरेको छन भने सम्पादन सन राज रानाले गरेका छ्न।मौसम चेम्जोङ्ग र मुना लावती अभिनय रहेको उत्त भिडियो अर्को साता चेम्जोङ प्रोडक्सन र रिजेक्टेड प्रोडक्सनको संयुक्त प्रस्तुतिमा बजारमा ल्याउन लागेका हुन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter