हांग चेम्जोङ्को निर्देसनमा गोपी कृष्ण राई

 

भर्खरै कोरिया को सुन्दर नगरी हरुलाइ सुटिङ स्पोट बनाएर एउटा गितको म्युजिक भिडियो सुटिङ सप्पन्न भएको छ। कोरिया मा रहेर पनि म्युजिक भिडियो निर्माण मा स्थापित भएका एउटा निर्देशक को नाम लिदा पहिलो स्थानमा आउने नाम हुन हाङ चेम्जोङ। डिसेम्बर बाईस तारिख को दिन निर्देशक चेम्जोङले आफ्नो जन्मदिनको दिन पारेर गोपि कृष्न राई र अलिना थापा मगर लाई आफ्नो निर्देशनमा अबिनय गराएर उक्त गितको म्युजिक भिडियो छायांकन गरेका छन।

गोपी कृष्ण राई लिम्चुड•बुड० गॉउपालिका ५ उदयपुर पहाडी क्षेत्रमा २०५३-१-१८ गते हेम बहादुर राई र चन्द्र कुमारी राईको तिनजना छोराछोरी मध्ये एकै भाई छोराको जन्मिनु भएको भियो सामान्य परिवार जन्मिएका राई पढाई slc सम्मको पढाई गॉउ मै र +२ त्रियुगा उच्च मा बि गाइघाट देखि हॉसिल गर्नु भएको थियो उहॉ सानै देखि नेपाली गीत संगीत प्रति रुचि र आफुलाई गीत संगीत धेरै नै मन पर्ने बताउनु भयो सानो उमेरमा टि भिमा म्युजिक भिडियो हेर्दा आफुलाई पनि टि भि मा आउन पाए कस्तो हुन्छ होला भन्ने सपना देखेका राई अन्तत कान्तिपुर AP1 image channel himalaya tv देखि लिएर बिभिन्न टेलिभिजनमा आफ्नो शब्द सहित भिडियो रिलिज गरिसकेको र अरुका गीतमा पनि मोडलिड० गर्दै आएका राई हाल दक्षिण कोरियामा आफ्नो कर्मथलो बनाउदै आफ्नो कलाकारितालाई निरन्तर्ता दिदै फुर्सदको समयमा कोरिया मै म्युजिक भिडियोमा देखिने र आफ्नो शब्दमा पनि केहि समय पछि म्युजिक भिडियो लिएर आउने जानकारी दिनु भएको छ । नेपालमा गीत लेखेर मोडलिड० पनि गरि सक्नु भएको युट्युबमा सकिन बन्न ब्रिटिस्को लाहुरे त्यस्तै गरि सुखमा होस् दुखमा होस् भन्ने जस्ता म्युजिक भिडियोहरुमा हेर्न सक्नुहुनेछ । अब छिटै कैदी बनाउ मलाई भन्ने म्युजिक भिडियोमा देख्न पाइने छ अझै पनि आफ्नो समय मिलेको बेला कलाकारितालाई निरन्तर दिने गोपीकृष्ण राईले बताउनु हुन्छ ।

एल्बम नुतन कृती बाट कैदी बनाउ मलाई सुनिल मास्के को संगीत रहेको छ भने गायिका प्रश्ना शाक्य , एरेञ्ज रिकेश गुरुङ तथा गितकार नुतन भुसालको रहेको छ। डाइरेक्टर हाङ चेम्जोङले गरेका छन भने क्यामेरा तथा एडिटिङ शन राज रानाको रहेको छ र श्रीङ्गार ज्योति लिम्बु (तिन्सा ) ले गर्नु भएको छ कास्ट अलिना थापा मगर र गोपीकृष्ण राइको रहेको छ songsnepal बाट चाडै बजारमा आउने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter