हांग चेम्जोङ्को निर्देसनमा फेरी मोडेल अलिना फेरी देखा पर्दैछिन्

सुमित्रा अश्रुधारा
काठमान्डु

 

हांग चेम्जोङ्को निर्देसनमा फेरी मोडेल अलिना फेरी देखा पर्दैछिन्

सम्झना .. बोल गीतको म्युजिक भिडियोको सुटिंग सकेको बताउछिन् | उत्तगितमा सब्द ,स्वर : अजय मगरको रहेको छ भने संगीत : अनिप कुवर को हो कोरियालाई कर्मथलो बनाईरहेकी मोडेल अलिना केहि समयअघि मेघा स्टार गायक राजेश पायल राई को आधा तिमि आधा म गीतको म्युजिक भिडियो बाट धेरै भन्दा धेरै दर्सक ,श्रोताहरुको मन जित्न सफल भएकी र एका – एक चर्चाको सिखरमा रहेकी अलिना अझ

कुरा थप्दै भन्छिन् पहिलो डेब्यु भिडियो बाट धेरै राम्रो – राम्रो कमेन्टहरु आफ्नो.फ्यान ,आफन्तजन ,दर्सक ,श्रोताहरुले गरेकोले एकदमै हौसलाबढेको र अब आउने म्युजिक भिडियोमा आफ्ना केहि कमि कम्जोरीलाई सुधार गरेर यो भिडियोमा दमदार अभिनय गरेकोले यो म्युजिक भिडियो बाट पनि उत्तिकै सबैको मन जित्ने उम्मिद गर्छिन् | यो भिडियोमा स्वायम अलिना र राज लिम्बुको अभिनय रहेको छ ।कोरिया को विभिन्न डाउन टाउन ठाउँहरुमा सुटिङ सम्पन्न भएको यश गितको क्यामेरा , सिनेमाटोग्राफी , एडिट सनराज रानाको रहेको छ भने पछिल्लो समय मा धेरैनै उत्कृस्ट म्युजिक भिडियोहरु निर्माण गर्दै आइरहेको रिजेक्टेट प्रोडक्सन बाट बजारमा आउने छ यस भिडियो को निर्देशन हाङ चेम्जोङले गरेका छन।

यी समाचार पनि पढ्नुहोस्