सुमित्राले आफ्नो जन्म दिनमा प्रेम फुलको भिडियो सार्बजनिक गर्दै

गितकार सुमित्रा अश्रुधारा को गित प्रेम फुल धेरै अगाडी देखि सुटिङ पोस्टर सार्वजनिक भए पनि भिडियो बजारमा न आइरहेको कारण खुलाएकी छिन
नब उदयमान गितकार ले आफ्नो जन्म दिनमा उक्त गित सार्वजनिक गर्ने । असार को झम- झम झरिमा असार १५ मा जन्मिएकी उनी उक्त गित त्यही दिन सार्बजनिक गर्ने कुरा बताउछिन् । प्रेम फुल एउटा युगल प्रेमिका हरु को लागि मात्रै हैन नभएर प्रेम बोक्ने सम्पुर्ण प्रेमिल मन हरुको लागि हो भन्छिन् उनि। आमा भएर आज यो धरतिमा छु म यो धरतिमा छु र र पो मेरो जन्म दिन आउँछ यदि आमा नभए म हुन्न थिए म नभए मेरो जन्म दिन हुन्न थियो त्यसैले हरेक संतान लाई जन्म दिने आमा हरुको लागी पनि यो गित डेलिकेट गर्न चाहान्छिन ऊनी । आमा सब्द आफै मा वज पुर्ण हुँदा हुँदै पनि एउटि आमा ले छोरा लाइ जति बुहारी लाई आफ्नो ठान्न नसक्नु मात्तृत्व मा लात हान्नु हो जसरी एउटा आमा ले एउटा छोरा जन्माउन जत्तिकै प्रसव पिडा खप्छिन त्यति नै पिडा अर्कि आमा ले खप्छिन त्यो छोरा को लागी बुहारी जन्माउन…. त्यसैले त हेर्ने आखा बदल आमा भन्न चाहान्छिन आमा हरुलाइ …….
स्नेहा एल्बम भित्र रहेको गित तिमी एउटा प्रेम फूल बिना याम फुल्ने यस्ले बहु अर्थ बोकेको पनि बताउछिन उनि एका तिर प्रेम गर्ने प्रेमालु जोडी लाई इङ्गित गर्न सकिन्छ भने हरेक हिसाब बाट बेहिसाब प्रेम गर्ने हरुको लागि निस्वार्थ प्रेम गर्ने आमा हरुको लागि पनि यो गितले डिलिकेट गर्ने बताउछिन् उनी ।
कोरिया कर्म भुमी सजिलो छैन त्यही अफ्ट्यारो लाई चिर्दै अगाडि बढेका बहुप्रतिभाको धनी हुन संगितकार डि आर अटु मेहनत र लगनशील भएर आज त्यो उचाई छन उनी । उनै उत्कृष्ट संगीतकार को संगीत मा एकदमै लोकप्रिय गायक प्रमोद खरेल को आवाज मा लामो पर्खाइमा आउदै छ गितकार को जन्म दिनको दिन । रक्षा भद्रगोल को एउटा चर्चित पात्र उनिद्वारा अभिनित उक्त गित लन्च हुँदै छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter