सायाबुङ काेरिया मा प्रर्दशन हुँदै

 

किरात राई सस्कार सस्कृतिमा अाधारित चलचित्र सायाबुङ काेरियाकाे राजधानी सौल नेपाल हाउस दुङ्देमुन मा जनवरि 13 तारिक का दिन मिलिजुलि सहयाेगि मन काे आयोजना मा प्रर्दशन हुने भएकाे छ। राजधानी लगायत अन्य दुई ठाउमा पनि प्रर्दशन गर्ने याेजना तय भएको छ ।

हिमालि भेगमा गाेठ बसाएर जीवन निर्वाह गर्ने गाेठालाे र किराँती बस्ति बिचकाे माया प्रेम ,सस्कार सस्कृति रहनसहनलाई समाबेस गरिएकाे चलचित्र सायाबुङले सबैले हेर्न मिल्ने भएकाे हुदा नेपाल अधिराज्य भरिकाे हलहरूमा नि चल्न पाउने गरि युनिभर्सल सटिफिकेट समेत प्राप्त गरेका छ।

साया राईकाे कथा निर्माण तथा दि पाल्म ग्रुपकाे ब्यानरमा निर्मित चलचित्र सायाबुङ काेरिया पछि ,साउदि अरब ,हङकङ लगायत भारतका देल्लि ,अासाम,बर्मा,मणिपुर,दार्जिलिङ र सिकिमका विभिन्न ठाउहरूमा लगातार जनवरि बाट नै प्रर्दशन हुँदै गरेकाे जानकारि कलाकार तथा निर्माता राहुल राई बाेगिकाेले जानकारि दिएका छन।

पाचथरकाे उच्च भेग सिदेन, सन्दकपुर फालाेट ,फिदिम सिलाैटि, भारतकाे मणिपुरमा छायाङन गरिएकाे चलचित्रमा भक्त सुनुवार ,उदय नेम्बाङ भगिराज राईकाे शब्द सङ्गीत दिपक लिम्बू,रजिना रिमाल,दिपा लामा उदय नेम्बाङ काे अावज रहेकाे चलचित्रमा पार्शव सङ्गीत धनु ज्ञाङमि,छायाङकन सम्पादन देबजंग थापा ,भाषा सम्पादन सगुन सुसरा लेखन निर्देशन भगिराज राईकाे रहेकाे चलचित्र मा साैजन सुब्बा,निसा राई,राहुल राई ,साया राई,सगुन सुसरा,दिब्या अाङदेम्बे,दर्पण राई मुख्य भुमिका देख्न सकिन्छ। निर्माण पक्षमा श्री प्रसाद यवा,कल्पि साङपाङ,राहुल राई बाेगिकाे टाईसन केरूङ,पदम लिम्बू पावल, किराँती चेलि बिसन,नरेन्द्र चाम्लिङ,सुबु राई,याेगेस मुक्सु रहेकाे चलचित्र सायाबुङ लाई विशेष काेरियामा रहेर नेपालिहरू मिलि खडा गरेकाे सस्था मिलिजुलि सहयाेगि मन अायाेजक रहेकाे छ बिगत र बर्तमान मा निरन्तर उक्त ग्रुप ले आर्थिक बिपन्न तथा असाहाय औषधी उपचार बाट बन्चित हरुलाई आर्थिक सहयोग गर्दै अाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *