सानो गजल लेख्ने प्रयास गरेको छु

कहि कतै टुट फुट गल्ती हुन पुगे अग्रज
गजलकाहरु प्रती क्षमा याचना…..गर्न चाहन्छु…
#@गजल्@# दु:ख पीडा रोदन,पोख्ने कुनै ठाउँ छैन यहाँ।
साथी सङ्गी रमाएर,बाच्ने कुनै गाउँ छैन यहाँ।
लुकाउनु पर्छ चोट,बिर्सिन पर्छ पीडा।
कहि कतै पनि,निको भएको घाउ छैन यहाँ।
साथी भाइ सोचछ्न,पैसोको बिटो छाप्दै छ।
तर परदेशिको,पशु जति पनि भाउ छैन यहाँ।
मास्टर डिग्री गरेको भन्दै,आदार खोज्थे म।
सिबाल सेक्या बाहेक,बोलौने अरु नाउँ छैन यहाँ।
शरोज चेम्जोङ लिम्बू फाल्गुनन्द
गाउँपालिका-५ साबिक:-फाक्तेप-५
पाँचथर हाल:-दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter