सात समुन्द्र पारी कोरियामा बसेर नेपाली गित संगीतमा आफ्नो दरिलो यात्रा शुरु गरेका छन।

घाम र जुन झै भयौ हामी दुई किनारा झै भयौ हामी

मनि /कोरिया
बाध्यताले बिदेशिए सानु सकिन सम्हाल्नु
अति मार्मिक शब्द दिनेश कुमार राई (एच डि चाम्लिङ राई)ले सात समुन्द्र पारी कोरियामा बसेर नेपाली गित संगीतमा आफ्नो दरिलो यात्रा शुरु गरेका छन।अहिलेको समयमा बिदेशिएको नेपालिहरुको जिवन्त भावानालाई समेटिएको यसगितमा अहिलेका निकै मन पराईको गायक कृष्ण भक्त राईले स्वर भरेका छन भने संगीत कृष्ण कुमार राईले गरेको छ्न ।लिप्सिङ भिडियो मनोरोन्जन नेपाल बाट सार्वजानिक गरिएको यस गितको भिडियो पनि चाडै बन्ने गितकार एच डि चाम्लिङ (दिनेश कुमार राई)ले जानकारी दिनु भएको छ।
यस गितलाई तल दिएको भिडियो क्लिक गरि सुनेर हेरेर सुझाव प्रतिकृया लाईक र शेयर गरिदिन हुन गितकार दिनेश कुमार राई(एच डि चाम्लिङ ) र संगीतकार कृष्ण कुमार राई आग्रह गरेका छन

यी समाचार पनि पढ्नुहोस्