काठमाडौँ। ‘हाइस्पिड’ रेल सञ्चालनमा जापान, चीन र फ्रान्सबीच तीब्र प्रतिस्पर्धा छ ।
|
जापानले हालसम्म सबैभन्दा तीव्र गतिमा गुड्ने रेल सञ्चालनमा ल्याएको छ । सो रेल प्रतिघन्टा ६०३ किलोमिटर गुड्छ ।
फ्रान्सले प्रतिघन्टा ५७४ किलोमिटर र चीनले ५०१ किलोमिटर गुड्ने रेल चलाइसकेका छन् । प्रतिघन्टा न्यूनतम २०० किलोमिटरको गतिमा गुड्ने रेल चलाइसकेका छन् । प्रतिघन्टा न्यूनतम २०० किलोमिटरको गतिमा गुड्ने रेललाई ‘हाइस्पिड रेल’ को परिभाषाभित्र राखिएको छ ।
नेपालमा सन् २०१९ को सुरुबाट जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी भइरहेको छ । तर यो रेलको गति निकै सुस्त हुनेछ । पुरानो न्यारोगेज (२.६ फिट ट्रयाक) रेलवे विस्थापित गरी झन्डै चार वर्षपछि सञ्चालनमा आउने लागेको ब्रोडगेज (५.६ फिट ट्रयाक) रेल्वेमा गुड्ने रेलको गति साइकलको भन्दा बढी हुँदैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
You may also like
-
माफ गर्नुहोस आमा, ३३ किलो सुन छिरेको एअरपोर्टबाट मैले तपाइका लागि लेराएको २ पोका चकलेट छिराउन सकिन
-
हजुरबुबा हजुराआमा दिवस
-
कोरियाले २०१९ मा ५६ हजार विदेशी कामदार ल्याउने
-
गोरु काटेको आरोपमा पक्राउ गरेकाहरु सुनसरी जिल्ला अदालतको आदेशबाट धरौटी राखेर तारेखमा रिहा भएपछि बुधबार धरानमा भव्य स्वागत तथा सम्मान गरिएको छ ।
-
सुर्खेत समाज द.कोरियाद्वारा गजेन्द्र सरलाइ सम्मान प्रदान गर्याे।