“समाजवादी पार्टी,उदयपुर जिल्लाको, बेलका नगर कमिटीको पार्टी कार्यलय उदघाटन”

समाजवादी पार्टी,उदयपुर
समाजवादी पार्टी का केन्द्रिय उपाध्यक्ष युवराज कार्की को प्रमुख आतिथ्यता तथा नगर कमिटी अध्यक्ष सुरेन्द्र राई को सभापतित्वमा “पार्टी अभिमुखिकरण तथा नगर पार्टी कार्यलय उदघाटन” कार्यक्रम सम्पन्न ।। प्रमुख अतिथी युवराज कार्किको भन्नु हुन्छ आजको विश्व परिस्थितिमा पहिचानको राजनीति सबै भन्दा नया,बैज्ञानिक र देशको वास्तविक बिभेदलाई समाधान गर्ने राजनीतिक चिन्तन हो।पार्टी एकताको बिषयमा, बिचार र मुद्दा एउटै भए पनि दुइटा पार्टी छुट्टा-छुट्टै हुदा आधा गिलासको पानी जस्तो भएको हुँदा लामो समय देखिको छलफल र वार्ता बाट एकताको महसुस गरि संघिय समाजवादी फोरम,नेपाल र नया शक्ति बिच वैकल्पिक शक्ति निर्माण को लागि एकता भएको हो।