सत्य कला राई अमेरिका जादै

गोर्खाली द .कोरिया
तिमीलाई होङ्कङ् पुर्यायो तिम्रै आई . डि . ले गित बाट चर्चा परिचर्चा बटुल्न सफल मिठो स्वरकि धनि हाम्रो आवाज अन्लाईन टि भि को पहीलो र बृहत नमस्ते कोलोराडो साँगितिक साझ अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा अगष्ट -३ तारिक हुने भएकोछ ।उत्त कार्यक्रममा सत्य कला लगायत बिशेष अरु कलाकार हरुको पनि भब्य प्रस्तुति रहनेछ Unity Church 2855 Folsomst co 80304 Boulder मा साझ ६ बजे सुरु हुने सो कार्यक्रममा मिठो स्वरकि धनी लोक प्रिय गायिका सत्यकला राई ,महेश बुढाथोकी ,बसन्त लम्साल ,दिनेश कुमार कार्की ,गौतम सागर राई को साँगितिक प्रस्तुती रहने र हाम्रो आवाज अन्लाईन टि भि बाट बिशेस प्रत्यक्ष प्रसारणमा रम्न सक्नु हुनेछ | कार्यक्रमको भब्य तयारी भैईरहेको र दर्शक श्रोताहरुको राम्रो उपस्थिती हुने हाम्रो आवाज अन्लाईन टि भि का प्रबन्ध निर्देशक गौतम सागर राई ले जान्कारी गराएका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter