शंकार भुसालको अध्यक्षता गजेदो                            क्षेत्रीय कमिटी गठन 

पोखरेली साजन  
गजेदो क्षेत्रीय कमिटी  को तेर्सो अधिबेशन  2017/12/24 आइतबार सम्पन्न भएको छ । सर्बसम्मत रूपमा 14 सदस्यीय नयाँ क्षेत्रीय कमिटी गजेदो गठन भयको छ । गजेदो स्थिती लुम्बिनी रेस्टुरेन्ट मा भएको अधिबेशन को  अध्यक्षता गजेदो कमिटी को अध्यक्ष  कमरेड शंकर भुसलको अध्यक्षता तथा प्रवासी नेपाली मंच दक्षिण कोरियाका  अध्यक्ष कमरेड  परसुराम  सापकोटाको प्रमुख आतिथ्यता सम्पन्न  भयको छ  एवम् अतिथी हरू क्रमश  प्रबासि नेपाली मंच दक्षिण कोरियाका उपाध्यक्ष कमरेड टिकाराम उपाध्याय ,माह सचिव श्रमदिप चौलागाइ ,सचिव दिपेन्द्र अधिकारि, केन्द्रिय सदस्य बुसान ईन्चार्ज ठगेन्द्र न्यौपाने , केन्द्रिय सदस्य एबम गजेदो इन्चार्ज प्रेम बिस्वकर्मा बुसान क्षेत्रिय कमिटी अध्यक्ष मिनराज पोख्रेलको र क्षेत्रीय सल्लाहकार र विभिन्न पार्टीको बिदेश संगठन का प्रतिनिधिको आतिथ्यताथमा रहेको थियो । उक्त अधिबेशनमा शुभकामना मन्तव्य राख्नु हुदै प्रमुख अतिथि onf केन्द्रिय अध्यक्ष परसुराम सपकोटाले देश निर्माण र विशेष गरि बिदेशियका युवा र हामी मजदुरर्को हक हित सुरक्षा र समस्या को बारेमा पार्टी ले बनाउने निति नियममा स्पष्ट उल्लेख्य गर्नु पर्ने र तेयो तिर हामी onf को सम्पुर्ण टिम  लाग्नु पर्ने भन्दै सबै को सल्लाह सुझाव र निर्णय मा काम गर्ने कुरा राख्दै नयाँ कमिटी त्यो तिर लागोस सक्रिय र जुझारु होस भन्दै शुभकामना व्यक्त गर्नु भो तेस्तै शुभकामना मन्तव्य राख्दै onf केन्द्रिय उपाध्यक्ष टिकाराम उपाध्याय माहसचिब श्रमदिप चौलागाईं सचीव दीपेन्द्र अधिकारि सदस्य थगेन्द्र नयौपाने प्रेम बिस्वकर्माले निति गत हिसाब ले हाम्रो पार्टी संगठन बलियो रहेको र अब ब्यबहारिक बन्दै काम गर्दै सम्पुर्ण नेपालीको समस्या समाधान मा लाग्नु पर्ने र तेस्को अगुवाइ onf ले गर्नु पर्ने यहाँको सीप र हाम्रो पुजीलाई सहि ठाँउ मा लगानी गरि देश बिकास र आर्थिक समृद्धि मा आआफ्नो ठाँउ बाट लाग्नु पर्ने कुरा व्यक्त  गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो यसैक्रम मा बुसान क्षेत्रीय कमिटी को अध्यक्ष मिनराज पोखरेल अन्य पार्टी संगठन का अध्यक्ष र क्षेत्रीय सल्लाहकारहरु ले शुभकामना मन्तव्य राख्नु भयको थियो तेस अधिबेशन बाट निन्नानुसारको 14 सदस्यीय कमिटी सर्बसम्मत रूपमा चयन भयको छ 
1 कमरेड  शकर भुसाल अध्यक्ष 
2 देव कुमार तिमल्सिना  उपाध्यक्ष 
3   होम बहादुर नेपाली       ”
4    गोपाल गूरूड़   ”
5   हरि सुबेदी    सचिब 
6   ओम बहादुर मादेन  सह-सचिब
7   ज्योति तिवारी      कोषाध्यक्ष 
8   .भवानी थापा  सह-कोषाध्यक्ष 
9   खुम बहादुर विश्वकर्मकर्मा   सदस्य 
10  ”  कविन्द्र न्यौपाने       ”
11  ”   राजु सुनार       ”
12 ”   जिवन भण्डारी      ”
13  ”  दयाराम सापकोटा        ”
14  ”   कमल मिश्र         ”
         उक्त कार्यक्रम वा अधिबेशन मा स्वागत मन्तव्य क्षेत्रीय उपाध्यक्ष साजन अधिकारि र कार्यक्रम को सन्चालन क्षेत्रीय सचीव अमृत तिवारी ले गर्नु भयको थियो । बिदेशको बेस्त समय र पर्तिकुल मौसमको बाबजुद पनि सब्य भब्य र उत्साहजनक एबम व्यापक उपस्थित मा अधिबेशन सम्पन्न भयको थियो l


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter