व्यस्त निर्देशक रिकमानको नयाॅ म्युजिक भिडियो सार्वजनिक

करिव तीन दर्जन म्यूजिक भिडियो निर्देशन गरिसकेका व्यस्त निर्देशक रिकमान मगरको निर्देशनमा नेपाली सांगीतिक जगतका लोकप्रिय गायक राजेश पायल राइको ‘एक नजर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा सिर्जना खड्काको शब्द, दिपक राज विश्वकर्माको एरेन्ज र मनोज परियारको मास्टरिड़ रहेको छ। सौलको बिभिन्न रमाणीय स्थालमा छायाड़कण भएको यस भिडियोमा निस्चल बन्तवा राइ र सिर्जना खड्कालाइ देख्न सकिने छ।
नवलपरासीका रिकमान सानैदेखी कलकार बन्ने सपना बाेकेका र म्यूजिक भिडियो बनाउनेमा चासो राख्थे। म्यूजिक भिडियो बनाउने मात्रै हैनन उनी अभियान पनि उतिकै राम्रो गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter