मोडल मेगमा लामाको डेब्यु म्युजिक भिडियो सार्बजनिक

 पौष ,२१ सरोज/ दक्षिण कोरिया मोडल मेग्मा लामाको डेब्यु गरेको म्युजिक भिडियो सार्बजनिक भएको छ। हाल दक्षिण कोरियालाई कर्म थलो बनाई रहेका पुलु पुअ-३ मुगु जिल्लामा जन्मिएका पाच फिट पाँच इच उचाई रहेको आकर्षक शरीर भएका मोडल मेगमा लामा सानै देखि मोड्लिङ छेत्रमा रुचि रहेको बताउने उनी यसै म्युजिक भिडियो बाट मोडलिङ छेत्रमा होमिएका छन।
अमृत बिश्वकर्माको रचनामा मित्र के.सि सगित,मेघा स्टार राजेश पायल राईको स्वर रहेको उत्त गित कोरियाको रमणीय स्थलहरु छायांकन गरिएको म्युजिक भिडियो निर्देशन/क्यामेरा अमृत विश्वकर्माले सम्महालेका छन भने सुनिल बिश्वकर्माले सम्पादन गरेका छ्न। यो गीतको म्युजिक भिडियोमा,मेगमा लामाको जोडिको रुपमा मोडल राजकुमारी तामाङ्लाई देख्न सकिने छ भने डिजाइन चित्र मास्की मगररले गरेका छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter