मिस राई 2017 प्रतियोगी कोरियामा म्युजिक भिडियोमा ब्यस्त।

 

कोरिया, 10 नोभेम्बर ।

कोरियाको अटोमन सिजनमा म्युजिक भिडियो छायांकन गर्ने रहर निर्देशक हाङ चेम्जोङले पूरा गरेका छन् । उनले आफ्नो फेसबुकमा तस्वीरका साथ सो कुरा सार्वजानिक गरेका हुन् । दीपा लामाको स्वरमा रहेको ‘तिमी मसँग किन रिसाउँछौ…’ बोलको गीतलाई निर्देशक हाङले अटोमन सिजनमा छायांकन गरेका हुन् । बसन्त नाछिरिङ् राईको शब्द र संगीत, टेकेन्द्र यक्सोको एरेन्जमा तयार भएको गीतमा Miss rai participate 2017 Miss photogenic & miss viewers choice award हासिल गरेँकी र नेपलमा पनि तिन वटा म्युजिक video खेली सकेकी रजनी राई र दिनेश नाछिरिङ राई , मोहन नाछिरिङ राई को अभिनय गरेका छन् । विपि याम्फूको छायांकन र ड्रोन, निसाम्म कुलुङ राईको श्रृङ्गार रहेको म्युजिक भिडियो चाडै नै युट्युवमार्फत सार्वजानिक हुने निर्देशक हाङले जानकारी दिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter