पोखरामा न्याय माग्दै प्रदर्शन : प्रहरीले निर्मलाको पोस्टर च्यातेपछि विवाद

निर्मलाका निम्ति न्याय माग्ने क्रममा पोखरामा प्रदर्शनकारीले टाँसेको निर्मला पन्तको पोष्टर प्रहरीले उक्काएको छ । शनिबार दिउँसो पोखराको मानवअधिकार चोकबाट चिप्लेढुङ्गा हुँदै महेन्द्रपलसम्म टाँसिएको पोष्टर प्रहरीले उक्काएको हो ।

प्रहरीले पटक पटक पोष्टर उक्काउन र च्यात्न थालेपछि केही बेर विरोधमा समेत उत्रिएको प्रदर्शनमा सहभागीले बताए ।

 

यी समाचार पनि पढ्नुहोस्