पाँचथर सेवा समाज द. कोरिया द्वारा आयोजित अपाङ्ग

Online radio गोर्खाली द .कोरिया
पाँचथर सेवा समाज द. कोरिया द्वारा आयोजित अपाङ्ग तथा असहाय सहयोगार्थ पाँचथर सांगितिक साैगात भाग-१ कार्यक्रममा आफ्नो प्रस्तुति पस्केर भरपुर मनोरञ्जन दिलाउन नेपालका ख्याती प्राप्त तथा लोकप्रीय गायक सबिन राई एन्ड द फेरो ब्यान्ड, गायिका मेलिना राई, गायिका अस्मिता अधिकारी, डान्सर तथा नायिका माला लिम्बु, गायिका अम्रीता सम्बाङ्फे र सन्चालिका भुमिका फियाक सहित जम्मा दश जनाको जम्बो टोली कलाकार कोरिया आइपुगेका छ्न्। कलाकार हरुलाई आयोजकले भब्य रुपमा स्वागत गरेका छ्न्।उक्त कार्यक्रम भने सेप्टेम्बर १३ तरिख AW 컨벤션 쉼터 하림긱 서울 मा भब्य रुपमा सम्पन्न हुने आयोजकले जनाएको छ्।